Khabar Dabali १ फाल्गुन २०८२ शुक्रबार | 13th February, 2026 Fri
Investment bank

कञ्चनपुरमा अपाङ्गमैत्री मतदान केन्द्र सञ्चालनमा ल्याइने

\"\"कञ्चनपुर, ४ असार । अपाङ्गता भएका व्यक्तिलाई मतदान गर्न सहजता प्रदान गर्ने उद्देश्यले कञ्चनपुरमा नमुनाका रुपमा तीन ठाउँमा अपाङ्गमैत्री मतदान केन्द्र सञ्चालनमा ल्याइने भएको छ । जिल्ला निर्वाचन कार्यालय, कञ्चनपुरका अनुसार कृष्ण माध्यमिक विद्यालय गुलरिया, महेन्द्र मावि महेन्द्रनगर र शान्ति निकेतन मावि ऐठपुरलाई अपाङ्गमैत्री बनाइएको छ । सहजै अपाङ्गता भएका व्यक्तिले ह्विलचेयर गुडाएर मतदान गर्न सक्ने व्यवस्था मिलाइने जिल्ला निर्वाचन कार्यालयका प्रमुख केशव भण्डारीले बताए । “अपाङ्गता भएका व्यक्तिलाई मतदान केन्द्रसम्म सहजै ह्विलचियर गुडाएर पुग्न सक्ने गरी ¥याम्प निर्माण गरिने छ” – उनले भने । यसअघिको संविधानसभाको निर्वाचनमा समेत यिनै तीनवटा मतदान केन्द्रलाई नमुनाका रुपमा अपाङ्गमैत्री मतदान केन्द्र बनाइएको थियो । अन्य मतदान केन्द्रमा समेत अपाङ्गता भएका व्यक्तिहरु, अशक्त, वृद्धवृद्धालगायतलाई समेत मतदान केन्द्रमा लाइनमा नबसी सहजै मतदान गर्न सक्ने विशेष व्यवस्था गरिने अधिकृत भण्डारीले बताएका छन् । जिल्लामा अपाङ्गता भएका व्यक्तिको सङ्ख्या नौ हजार ७० भए पनि चार हजारको हाराहारीमा अपाङ्गता भएका व्यक्ति मतदाता रहेका छन् । कञ्चनपुरमा १३२ मतदानस्थल र २९३ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । स्थानीय तहको दोस्रोचरणको निर्वाचनलाई सहज रुपमा सम्पन्न गर्नका लागि यहाँ एक हजार ७५० कर्मचारी खटाइने तयारी गरिएको छ । प्रत्येक निर्वाचन केन्द्रमा छ जनाका दरले कर्मचारी खटाइने निर्वाचन कार्यालयले जनाएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE