Khabar Dabali २५ माघ २०८२ शनिबार | 7th February, 2026 Sat
Investment bank

गाँउगाँउबाट उम्मेद्वार अपहरण गर्ने विप्लव पार्टीको चेतावनी

\"\"सुर्खेत, १२ वैशाख । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिट्ब्युरो सदस्य ओमप्रकाश पुनले स्थानीय चुनावका उम्मेदवारलाई अपहरण गर्ने धम्की दिएका छन । सहरबाट आफना कार्यकर्ता गिरफतार गरेको आरोप लगाउँदै पार्टीले गाँउगाँउबाट उम्मेदारहरुलाई अपहरण गर्ने बताएका हुन् । यदि शान्तिपूर्ण कार्यक्तम गर्दा प्रहरीले हस्तक्षेप गर्छ भने नेकपाले गाउँ–गाउँबाट उम्मेद्वार अपहरण गर्ने बताएका हुन् । प्रहरीले सु्र्खेतमा शान्तिपूर्ण जनसभा गर्न रोकेर सोमबार दुई केन्द्रिय सदस्य सहित ५० जना कार्याकर्तालाई गिरफ्तार गरेको भन्दै उनले यस्तो चेतावनी दिएको बताए । मंगलवार आज नेता पुनले वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी गाँउगाँउबाट उम्मेदवार असुरक्षित भएको दाबी गरे । नेता पुनले नेपालमा पुरानै संसदीय व्यवस्थामा देशलाई फसाइएको आरोपसमेत लगाएका छन । ‘संसदीय व्यवस्था मान्दैनौ संविधानको विरोध गरेका र्छाै’ पुनले भने ‘२०७० सालमा संविधानसभा चुनावको विरोध गरेको थियौ अहिले स्थानीयको निर्वाचनको खारेजीको माग गर्यौं ।’ नेता पुनले भने ’संविधान र राज्यलाई चिन्दैनौ जनता चिन्छौ ।’ अघोषित युद्धको राज्यले घोषणा गरेको दाबी गरेका छन् । आफ्नो पार्टीले शान्तिपूर्ण कार्यक्रममा अवरोध नगर्न सरकारसँग माग समेत गरेका छन् । उनले शान्तिपूर्ण कार्यक्रममा रोक लगाए आफूहरु कार्यक्रमको रुप परिवर्तन गर्न बाध्य हुने चेतावनी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE