Khabar Dabali २४ माघ २०८२ शुक्रबार | 6th February, 2026 Fri
Investment bank

एमाले ललितपुरमा सिफारिस भएका यी हुन् उम्मेदवार

\"\" ललितपुर, १ बैशाख । नेकपा एमालेले स्थानीय तह चुनावमा ललितपुरबाट उठ्ने उम्मेदवारहरुको नामावली सार्वजनिक गरेको छ । एमाले जिल्ला कमिटिको निर्देशन अनुसार ७ बुँदे मापदण्डको परिधिमा रहेर चैत ३० गते कार्यपालिका स्तरीय कमिटिको वैठकबाट उम्मेदवारका आकांक्षीहरुको नाम सिफारिस गरिएको जिल्ला कमिटिका प्रचार विभाग प्रमुख अमृतनाथ तिमल्सिनाले बताए । एमाले महालक्ष्मी नगर कमिटिको वैठकले प्रमुखमा किशोर केसी, रामेश्वर श्रेष्ठ, सूर्यबहादुर थापा, शैलेन्द्र राउत र हरिगोविन्द श्रेष्ठको नाम सिफारिस गरेको छ भने उपमेयरमा उमा दाहाल, उर्मिला दाहाल, गंगा दाहाल, निर्मला थापा, प्रगति डंगोल, मिरा केसीको नाम सिफारिस गरेको छ । यस्तै गोदावरी नगरकमिटिले गोदावरी नगरपालिकाको प्रमुखमा गोमा घिमिरे, चेतनाथ सञ्जेल, पुरुषोत्तम आचार्य, मिठाराम केसी, रघुनाथ महर्जन, श्यामकृष्ण सिलवालको नाम सिफारिस गरेको छ भने उपप्रमुखमा अन्नपूर्ण बस्नेत, तारा सञ्जेल, सरिता केसी, अम्विका बस्नेतको नाम सिफारिस गरेको छ । यस्तै महाँकाल गाउँपालिकाबाट प्रमुखमा अमृतनाथ तिमल्सिना, नवराज महत, बिमला दुलाल, रामचन्द्र दाहाल, श्याम बजगाईको नाम सिफारिस भएको छ भने उपप्रमुखमा कमला तामाङ, कमला तिमल्सिना, गोमा घिमिरे, रेनुका बजगाईको नाम सिफरिस भएको छ । वागमती गाउँपालिकाको प्रमुखमा दुर्गा घिमिरे, नवराज सञ्जेल र रामहरी घिमिरेको नाम सिफारिस भएको छ भने उपप्रमुखमा विमला लामीछाने मगर, डोल्मा कुमारी सिंतान, सरस्वती दाहालको नाम सिफारिस भएको छ । यस्तै कोन्ज्योस्योम गाउँपालिकाको प्रमुखमा कृष्णमान लामाको एकल नाम सिफारिस भएको छ । उपप्रमुखः मिनु घिमिरे हुमागाई, राधा न्यौपाने, सुस्मिता दुलाल, विष्णु तामांग, सपना वलको नाम सिफारिस भएको छ । नेकपा एमालेले महानगरपालिका, नगरपालिका र गाउँपालिकाका वडाका उम्मेदवारहरु यसअघि नै सिफारिस गरिसकेको छ । वैशाख ३ गते बस्ने जिल्ला कमिटि वैठकले वडाका उम्मेदवारहरुको निर्णय गर्नेछ भने गाउँ तथा नगरपालिकाका प्रमुख उपप्रमुखको उम्मेदवारीका नामहरु प्रदेश कमिटिमा सिफारिस गर्ने प्रचार विभाग प्रमुख तिमल्सिनाले जानकारी दिएका छन् । महानगरपालिकाका उम्मेदवारहरुको सिफारिस वैशाख ३ गते जिल्ला कमिटि बैठकले गर्नेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE