Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

‘मिस्टर नेपाल २०१५’ मा चर्को लफडा !

काठमाडौं, आयोजक संस्था ‘एक्सपोज नेपाल’ ले व्यापक धाँधली गरेको भन्दै फागुन ४ गतेदेखि सञ्चालित ‘मिस्टर नेपाल २०१५’ का प्रतिस्पर्धीले असन्तुष्टि व्यक्त गरेका छन् । मिस्टर नेपाल प्रतियोगितामा सहभागिता जनाएकामध्ये केही युवाहरुले शुक्रबार अनामनगरस्थित ‘मिडिया इन्टरनेसनल’ मा पत्रकार सम्मेलन गरी असन्तुष्टि व्यक्त गरेका हुन् । \"??????????\"अहिले घोषित ‘मिस्टर नेपाल’ कुनै पनि विधामा उत्कृष्ट नभएको र उनले विभिन्न विधामा दिइने ‘सबटाइटल’ प्रतिस्पर्धामा समेत सहभागिता नजनाएको असन्तुष्टहरुको विज्ञप्तिमा उल्लेख छ । त्यस्तै फाइनल प्रतियोगितामा प्रतिस्पर्धा गरेका प्रतियोगीहरुलाई मापदण्ड विपरीत मूल्याङ्कन गरेको, अरुलाई एकै किसिमका र विजेतालाई फरक किसमका प्रश्नहरु सोधिएको आरोप समेत उनीहरुले लगाएका छन् । आयोजक एक्सपोज नेपालका निर्देशक दिनेश शाहीले आफूहरुलाई बेलाबेलामा धम्की दिने गरेको तथा ‘मिस्टर नेपाल २०११’ का विजेता आयुसमान घिमिरेले सामाजिक सञ्जालमार्फत आफूहरुको मानहानि गरेको समेत ती युवाहरुको आरोप छ । २ महिनाको १६ हजार ७ सय रुपैयाँ तिरेर \'मिस्टर नेपाल\' बन्ने सपना बोकेका युवाहरुले आफ्नै आँखाअगाडि जालझेल गरेको, ज्यान मार्ने  धम्की दिएर दिएको, ‘मिस्टर नेपाल’ प्रतियोगितालाई ‘एक्सपोज नेपाल’ ले कमाई खाने भाँडो बनाएको आरोप समेत उनीहरुले लगाएका छन् । आयोजकहरुले ‘मिस्टर नेपाल’ प्रतियोगितामा दोस्रो स्थान हासिल गरेका मिलनलाई समेत ‘अवार्ड खोसिने’ धम्की दिएको उनको भनाइ छ । आफूहरुले असुरक्षित महशुस गरेका कारण ज्यानको सुरक्षा गरिनुपर्ने तथा अवार्डका नाममा युवाहरुलाई ठगी गर्ने आयोजकलाई कार्बाही हुनुपर्ने असन्तुष्ट प्रतिस्पर्धीहरुको माग छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending