Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

नयाँ शक्तिसहित २४ दलको मोर्चाबन्दी (नाम लिष्टसहित)

\"\"काठमाडौं, १० चैत । संसदमा भएका २७ दललाई चुनाव चिह्न दिने र अन्य दलका नेताले स्वतन्त्रको हैसियतमा चुनाव लड्नु पर्ने व्यवस्था विभेदकारी भएको भन्दै २४ दलले मोर्चाबन्दी छन् । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालसहित २३ दलले संसदमा नरहेका दलहरुलाई दलीय चुनाव चिन्ह नदिने व्यवस्थाविरुद्ध मोर्चाबन्दी गरेका हुन् । विहिवार पत्रकार सम्मेलन गर्दै यस्ताे बताएका हुन् । \"\"   यो व्यवस्थालाई खारेज गर्न र आफ्नो चुनाव चिन्हसहित चुनावमा भाग लिने वातावरण बनाउन सरकार र निर्वाचन आयोगसँग माग गरेको बिहिवार २४ दलले पत्रकार सम्मेलन गरेर बताएका छन् । उनीहरूले स्थानीय तह निर्वाचन ऐनको विरोध गरेका छन् । २४ दलले संविधानको धारा २६९ र २७१ को राजनीतिक दलको गठन दर्ता र सञ्चालनसम्बन्धी सबै सर्तहरु र निर्वाचन आयोगले निर्वाचनका लागि तोकेको प्रक्रिया पूरा गरेको दलहरु भएकाले चुनाव चिन्ह पाउनुपर्ने माग गरेका छन् । चुनावमा जित्नेले राज्य चलाउने र हार्नेले पुन जित्नको लागि पहिचानसहित जनतामा जाने विश्वव्यापि मान्यता रहेको भएपनि स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २६ को ६ र ७ ले संसदमा रहेका केहि दलहरुलाई मात्रै चुनाव चिन्ह दिएर आफूहरुलाई भने प्रतिबन्द लगाउने काम गरेको भन्दै निर्वाचनमा पार्टीको चुनाव चिन्हसहित भाग लिन वातावरण बनाउन सरकार र निर्वाचन आयोगसँग माग गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies