Khabar Dabali २२ माघ २०८२ बुधबार | 4th February, 2026 Wed
Investment bank

११ फोटोमा हेर्नुहोस् लण्डन हमला

काठमाडौं, १० चैत । वेष्टमिन्सटरमा भएको “आतंकवादी घटना” मा एक प्रहरी अधिकारी तथा एक हमलाकारी सहित पाँच जनाको ज्यान गएको छ भने ४० जना घाइते भएका छन् ।

लण्डन हमलाः अहिलेसम्म के–के भयो ?

\"\" घटनास्थल प्यालेस अफ वेष्टमिन्सटर तथा वेष्टमिन्सटर ब्रिजमा तत्काल प्रहरी पुगेका थिए। \"\" पार्लियामेन्ट स्क्वायरको मध्ये भागमा सहायताका निम्ति आएको एयर एम्बुलेन्स अवतरण गरेको थियो। \"\" छुरा प्रहार गरिएका प्रहरी अधिकारीलाई बचाउन संघर्षरत प्यारामेडिकहरुलाई सांसद टोबियास एलवुडले सहयोग गरेका थिए। \"\" हाउस अफ कमन्सबाट प्रधानमन्त्री टरिजा मे लाई प्रहरीले डाउनीङ्ग स्ट्रिट तर्फ लगे । \"\" संसद बैठक स्थगित भएपछि र सो स्थल सुरक्षा घेराउमा पारिएपछि सशस्त्र प्रहरीले त्यहाँ रहेका आगन्तुकको हेरविचार गरे। \"\" एम्बुलेन्सका स्वास्थ्य टोलीले वेष्टमिन्सटर पुलमै घाइतेहरुको उपचार थालेका थिए। \"\" पुलमा घाइते भएकाहरुलाई उद्दार गरियो। ती मध्ये केही गम्भीर घाइते थिए। \"\" सडकहरु बन्द गरिएपछि पर्यटक तथा लण्डनबासी अप्ठेरोमा परेका थिए। \"\" घटनाका बेला ‘लण्डन आइ’ मा चढेकाहरु करिब तीन घण्टा त्यहीं फसेका थिए । \"\" टेम्स नदीमा डुंगाबाट सुरक्षा गस्ती गरिए। एक महिलालाई नदीबाटै उद्दार गरिएको थियो। सम्भवतस् त्यहाँ हामफालेपछि उनी घाइते भएकी थिइन् । \"\" प्रधानमन्त्री कार्यालय बाहिर वक्तव्य जारी गर्दै ब्रिटिश प्रधानमन्त्री टरिजा मेले हमलाको निन्दा गरिन् तथा सुरक्षाकर्मीको बहादुरीको प्रशंसा गरिन् । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE