Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

संयमित भएर अघि बढनुहोस्– प्रमुख आयुक्त यादव

\"\"काठमाडौं, २५ फागुन । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले राजनीतिक दललाई संयमित भएर राजनीतिक एजेण्डाका आधारमा अघि बढ्न सुझाव दिएका छन् । राजधानीबाट प्रकाशित एवम प्रसारित राष्ट्रिय सञ्चार माध्यममा निर्वाचनसम्बन्धी बिटमा समाचार सङ्कलन गर्ने समाचारदाताका लागि सञ्चालित दुईदिने निर्वाचन र सञ्चार विषयक प्रशिक्षण समापन समारोहमा उनले लोकतन्त्र र गणतन्त्रलाई स्थायित्व प्रदान गर्ने सन्दर्भमा हुन लागेको स्थानीय तहको निर्वाचनमा केन्द्रित हुन सबै दललाई आग्रह गरे । नेपाल राष्ट्रमा शान्ति छर्ने तथा जनताको कल्याण गर्ने कार्यमा आफ्ना गतिविधि केन्द्रित गर्न सुझाव दिँदै उनले सबै खाले हिंसात्मक गतिविधि अन्त्य गरी वार्ता र छलफलका माध्यमबाट समस्याको समाधान खोज्न दलहरुलाई आग्रह गरे । तराई मधेसमा केही दिनयता भएको आन्दोलनबाट निर्वाचन आयोग मातहतका कर्मचारीसमेत प्रभावित भएको बताउँदै प्रमुख आयुक्त यादवले सबै पक्षलाई सुरक्षाको प्रत्याभूति दिलाउन सरकारलाई सुझाव दिए । अनुमानका आधारमा होइन, अनुभवका आधारमा समाचार सम्प्रेषण गर्न सञ्चारकर्मीलाई आग्रह गर्दै उनले निर्वाचनसँग सम्बन्धित समाचार प्रवाह गर्दा आयोगको स्रोत प्रष्ट खुलाउँदा नै समाचारप्रति विश्वासनीयता बढने बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending