Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

लिसेष्टरको लगातार ५ औं हार, रोकियो चेल्सी

\"\"काठमाडौं, २ फागुन । प्रिमियर लिग च्याम्पियन्स लिसेष्टर सिटीले लगतार ५ औं हार बेहोरेको छ । प्रिमियर लिगमा १९५६ मा चेल्सीपछि लगातार ५ औं पटक हार्ने टिमको रेकर्डका लागी स्वान्सीसँग २–० गोलले पराजित भएको हो । आइतबार राति भएको खेलको ३६ औं मिनेटमा स्वान्सीका मोसेनको गोलबाट अग्रता लिएको स्वान्सीले पहिलो हाफको ४५ औं मिनेटमै अर्को गोल थपेर जित सुनिश्चित गरेको थियो । खेलमा थप गोल हुन नसकेपछि च्याम्पियन्स लिसेष्टर रेलिगेशनभन्दा १ अंकले मात्रै माथि छ । २५ खेल खेलेको लिसेष्टरले २१ अंकमात्रै जोडेको छ । \"\"यसैगरी आइतबार राति नै भएको अर्को खेलमा अंक तालिकाको शिर्ष स्थानमा रहेको चेल्सी १२ औं स्थानमा रहेको ब्रुनेलीसँग १/१ को गोलमा रोकिएको छ । बराबरीमा रोकिँदा समेत दोस्रो स्थानमा रहेको टोटनह्यामभन्दा १० अंकले माथि रहेको चेल्सीलाई खास फरक भने पर्ने छैन । र यो सिजन करिबकरिब च्याम्पियन्स बन्नबाट चेल्सीलाई कसैले रोक्न सक्ने अवस्था समेत छैन । लिगमा दोस्रो स्थानमा रहेको टोलीभन्दा १० अंकको अग्रता सामान्य होइन । लिग तालिकाका बाँकी सबै खेल हारेको अवस्थामामात्रै चेल्सीको उपाधि यात्रामा पूर्ण विराम लाग्न सक्छ । तर चेल्सीको प्रर्दशनबाट यो कसैले सोच्न समेत सक्ने अवस्था छैन । बराबरी भएको खेलको ७ औं मिनेटमा पेड्रोलेले चेल्सीलाई अग्रता दिलाएका थिए भने २४ औं मिनेटमा ब्रुनेलीका रोबियो ब्राडीले बराबरी गोल फर्काएका थिए । बाँकी ६६ मिनेट र थपिएको अतिरिक्त समयमा समेत कुनै गोल हुन नसकेपश्चात खेल बराबरीमा सकिएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending