Khabar Dabali २ बैशाख २०८३ बुधबार | 15th April, 2026 Wed

'भागबण्डाको आधारमा सुरक्षा निकायको प्रमुखको नियुक्ति गर्नु दुर्भाग्यपूर्ण'

\"\" धनुषा, १ फागुन । नयाँ शक्ति पार्टी नेपालका अध्यक्ष डा.बाबुराम भट्टराईले संविधान संशोधनपछि मात्रै सङ्घीयता कार्यान्वयन हुने बताएका छन् । जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा संविधान संशोधन गरेर मात्र कुनै पनि किसिमको चुनाव हुनका लागि वातावरण बन्ने हुनाले अहिले संशोधन नै प्रमुख कार्यसूची हुनुपर्ने बताएका हुन् । पूर्व प्रधानमन्त्रीसमेत रहेका उनले भागबण्डाको आधारमा सुरक्षा निकायको प्रमुखको नियुक्ति गर्नु दुर्भाग्यपूर्ण रहेको आरोप लगाए । उनले सत्ता साझेदार दलहरुले विधि र प्रक्रिया मिचेर भ्रष्टाचारजन्य गतिविधिलाई बढवा दिएको र यस्ता गतिविधिले मुलुकमा सुशासन कायम हुन नसक्ने बताए । आधुनिक जनकपुर निर्माणको मागसहित विगत १० दिनदेखि जनकपुरको जनकचोकमा आमरण अनसनमा बसेका वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष रामकुमार शर्मा, नयाँ शक्ति नेपाल प्रदेश नं. २ का सह–संयोजक कलामुद्दिन राइन र महोत्तरी एकरहिया वडा नं. २ का स्वतन्त्र युवा मिथिलेश्वर दासलाई भेट्न अनसनस्थल पुगेका डा भट्टराईले जनकपुरमा आज पत्रकारसँग कुराकानी गर्दै प्रमुख दलहरुले गरेका त्रुटीकै कारण संविधान कार्यान्वयन हुन नसकेको दाबी गरे । ‘‘अहिले प्रस्तुत भएका संशोधन विधेयक सम्पूर्ण नेपाली जनताको माग सम्बोधन गर्न नसक्ने भएकाले परिमार्जनसहितको संशोधन विधेयकबाट सम्पूर्ण नेपालीको मागलाई सम्बोधन गर्नतर्फ अग्रसर हुनुपर्छ’ उनले भने ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending