Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

आहा ! रारा गोल्डकप : मनाङ मस्र्याङ्दीलाई उपाधि

\"\" पोखरा, १५ माघ पन्ध्रौँ आहा ! रारा गोल्ड कपको उपाधि लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्दी क्लबले जितेको छ । पोखरा रङ्गशालामा मनाङ मस्र्याङ्दी क्लब र आयोजक सहारा क्लबबीच आज भएको फाइनल खेलमा मनाङले सहारा क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै यस वर्षको रारा गोल्ड कप फुटबल प्रतियोगिताको विजेता बनेको हो । मनाङ मस्र्याङ्दीका लागि निर्णायक गोल खेलको ७०औँ मिनेटमा कमल श्रेष्ठले गरेका थिए । उपाधिसँगै मनाङ मस्र्याङ्दीले रु पाँच लाख एक हजार एक तथा उपविजेता सहाराले रु दुई लाख ५१ हजार एक, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । महिला, बालबालिका तथा समाजकल्याण मन्त्री कुमार खड्का, सांसद रवीन्द्र अधिकारी, क्षेत्रीय प्रशासक खगराज बराललगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी सहारा क्लबका सुजित गुरुङले एक थान हिरो कम्पनीको स्कुटर प्राप्त गरेका छन् । उत्कृष्ट गोलकिपर सहाराकै सुजित गुरुङ, डिफेन्सर मनाङका कमल श्रेष्ठ, मिडफिल्डर मनाङकै सुजल श्रेष्ठ, स्ट्राइकर सहाराका शिव सुवेदी तथा सहाराकै किरण श्रेष्ठ उत्कृष्ट प्रशिक्षक घोषित भई जनही रु १५ हजार पुरस्कार प्राप्त गरे । टिकट काटेर प्रतियोगिता अवलोकन गर्ने पोखरा रामबजारका सङ्गीता रानालाई एक तोला सुनको सिक्का तथा सबैभन्दा बढी गोल गर्ने झापा–११ का कर्ण लिम्बूलाई रु २५ हजार प्रदान गरिएको थियो । सहारा क्लब पोखराको आयोजनामा गत माघ ४ गतेदेखि सुरु भएको उक्त प्रतियोगितामा अमेरिकाको एएनए फुटबल क्लब, भारतको युनाइटेड सिक्किम फुटबल क्लब, बङ्गलादेशको फारसगन्ज एससी टिमलगायत १२ टिमको सहभागिता रहेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending