Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

जुजुभाई बास श्रेष्ठद्वारा सातौ पटक जिब्रो छेडाउने घोषणा

भक्तपुर, छैठौ पटक जिब्रो छेडाइसकेका जुजु भाई बास श्रेष्ठले यो वर्ष पनि जिब्रो छेडाउने बताएका छन् । रफत सञ्चार क्लव भक्तपुरमा आइतबार अयाोजित कार्यक्रममा बोल्दै श्रेष्ठले जिब्रो छेड्ने अरु कोहि ननिस्केपछि फेरि जिब्रो छेड्ने घोषणा गरेको बताए । उनले यो जिब्रो छेडेसँगै सातौ पटक हुनेछ । जुजु भाईले सांस्कृतिक परम्पराको निरन्तरता दिन जिब्रो छेड्ने अर्को व्यक्ति नभएकाले सातौं पटक आफैले जिब्रो छेड्न लागेको बताए  । उनले जात्रा संचालनमा आर्थिक समस्या देखा परेको भन्दै सरोकारवाल पक्षले त्यसलाई ध्यान दिनुपर्नेमा जोड दिए । खर्च बेर्होने  स्रोत नहुँदा जात्राका गुठीयारहरुले छोड्दै गएको, कम संख्यामा मात्र गुठीयारहरुले चलाउनुपरिरहेको बताउँदै परम्परालाई जोगाउन सबै लाग्नुपर्ने बताए । सानो ऐतिहासिक शहर बोडेमा सात ओटा खटको जात्रा हुने हुँदा सात वटा खटमा आठ वटा देवीदेवताको जात्राको प्रचार प्रसारको खाँचो उनले  औल्याए । चौथौ पटक जिब्रो छेडाइसकेका बुद्धकृष्ण बाघ श्रेष्ठले जात्राको बारेमा गलत प्रचार हुनबाट जोगाउनुपर्ने बताउँदै सरोकारवालको ध्यान त्यता जानुपर्ने बताए । संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठले भक्तपुरको बिस्केट जात्रा र बोडेको जिब्रो छेड्ने जात्रा सबैलाई जोगाउन स्थानीयस्तरबाट मात्र नभई राष्टिय स्तरबाट सबैको ध्यान पुग्नुपर्नेमा जोड दिए । जिब्रो छेड्ने जात्रा आफैमा साहसीक कार्य भएको बताउँदै उनले जिब्रो छेड्ने जात्रालाई प्रचार प्रसारमा ल्याएर सरकारी स्तरबाट पहल हुनुपर्नेमा जोड दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending