Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८१ मंगलवार | 30th April, 2024 Tue
NIMB

सिटी एभर्टनसँग स्तब्ध, युनाइटेड र लिभरपुलको फेरी बराबरी

\"\"काठमाडौं, ३ माघ । म्यानेचेष्टर सिटीलाई उभर्टनले ४–० ले स्तब्ध बनाउँदा म्यानेचेष्टर युनाइटेड र लिभरपुलले बरारबरीमा चित्त बुझाएका छन् । आइतबार राति भएको खेलमा म्यानेचेष्टर सिटी एभर्टनसँग अनपेक्षित रुपमा पराजित भएको छ । लुकाकुको गोलबाट ३४ औं मिनेटमा अग्रता लिन सुरु गरेको एभर्टनले पहिलो हाफको अतिरिक्त समयमा केभिन मिरालासको गोलबाट २–० को अवस्था बनाएको थियो । खेलमा फर्कन सघर्षरत सिटीलाई त्यतिबेला अर्को धक्का लाग्यो जतिबेला ७९ औं मिनेटमा टोम डेभिजले एभर्टनका लागी अर्को गोल थपे । एभर्टन यत्तिमै रोकिएन, ९० औं मिनेटको अतिरिक्त समयमा लुकम्यानले अर्को गोल थपे । समग्रमा ४–० भएको खेलमा सिटी अनपेक्षित हारको सामना गर्न पुग्यो । यो पराजयसँगै सिटी अंक तालिकामा शिर्ष स्थानमा रहेको चेल्सीभन्दा १० अंकले पछाडी धकेलियो । चेल्सीको २१ खेलबाट ५२ अंक छ भने सिटीको ४२ अंक छ । युनाईटेड र लिभरपुलको बराबरी \"\"यो सिजनको दोस्रो भिडन्तमा म्यानेचेष्टर युनाइटेड र लिभरपुलले फेरी बराबरी खेलेका छन् । दुबै टोली एकअर्कालाई हराउँने लक्ष्यसहित आक्रामक रुपमा प्रस्तुत भएका भएपनि पहिलो खेल जस्तै बराबरीमा चित्त बुझाउन परेको हो । पहिलो भिडन्तमा गोलरहित बराबरी खेलेका दुबै टोलीले यो खेलमा भने १÷१ को बराबरी गरेका हुन् । निकै प्रतिष्प्रधात्मक र रोमान्चक खेलमा युनाईटेडले तुलनात्मकरुपमा धेरै अवसरहरु सिर्जना गरेपनि गोल गर्नबाट चुक्यो । नायक ठानिएको सबैभन्दा महंगा खेलाडी पोग्बा नै भिलेन बनेर निस्केपछि म्यानेचेष्टर पराजयको बाटोमा हिडिरहेको थियो । ८४ औं मिनेटमा जाल्टान इब्राहामोभिकले युनाईटेडको उद्धार गरे । पटकपटक गोल गर्ने मौका चुकाएका पोग्बाले पहिलो हाफको २७ औं मिनेटमा आफ्नै डिबक्सभित्र ह्याण्ड गरेर लिभरपुललाई पेनाल्टीको उपहार दिएका थिए । लिभरपुलका मिल्नरले पेनाल्टीलाई सहजै गोलमा परिणत गरे । अघिल्लो खेलमा रक्षात्मक रुपमा प्रस्तुत भएको म्यानेचेष्टर युनाइटेड यो खेलमा भने आक्रामकरुपमा प्रस्तुत भएको थियो । माखिटारियन, पोग्बा र मार्टिएलले गोल गर्ने सुन्दर मौकाहरु गुमाएका थिए । उता लिभरपुलले भने खासै धेरै मौका बनाएन । मात्रै १ मौका गुमायो । बराबरीसँगै लिभरपुल ४५ अंकसहित लिग तालिकाको तेस्रो स्थानमा पुग्यो भने म्यानेचेष्टर युनाईटेड ४० अंकसहित छैटौं स्थानमा रहिरहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies