Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

डुङ्गा दुर्घटनामा ५४ को मृत्यु

मस्को,  रसियाको सुदूर पूर्व इलाकामा बिहीबार एक समुद्रमा भएको डुङ्गा दुर्घटनामा परी कम्तीमा ५४ नाविकको मृत्यु भएको रसियाली सञ्चार माध्यमले जनाएको छ ।

सो दुर्घटनामा परी ज्यान गुमाउने ५४ व्यक्तिको शव निकालिएको र ६३ चालक दलका सदस्यलाई उद्धार गरिएको छ भने, अन्य १५ नाविक बेपत्ता रहेका रसियाली समाचार समिति तासले जानकारी दिएको छ ।

रसियाको कम्चात्का द्वीपको तटीय क्षेत्रमा स्थानीय समयाअनुसार बिहीबार ६ः३० बजे बिहान सो दुर्घटना भएको जनाइएको छ । सामुद्रिक एक स्थानीय अधिकारीले तास समाचार समितिलाई सो डुङ्गामा ७८ जना रसियाली र कम्तीमा ४० म्यानमारका नागरिक रहेका जनाएका छन् ।

प्रारम्भिक समाचारअनुसार यस दुर्घटनामा घाइते भएका ४० व्यक्तिलाई हेलिकप्टरबाट अस्पताल लगिएको मगादान जिल्ला प्रेस कार्यालयद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

खोजी र उद्धारकार्यको ८०० व्यक्तिको सहभागिता भइरहेको पनि सो कार्यालयद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

त्यसैगरी उद्धार र खोजी कार्यका लागि २६ वटा माछा मार्ने प्रयोजनमा लगाइने डुङ्गाको पनि परिचालन भएको छ ।

गत डिसेम्बरमा रसियाको पूर्वी तटीय क्षेत्रमा दक्षिण कोरियाली एक माछा मार्ने डुङ्गा दुर्घटना हुँदा कम्तीमा २७ व्यक्तिको मृत्यु हुनुका साथै अन्य २६ जना बेपत्ता भएका थिए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending