Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

अज्ञात रोगले एक छात्राको मृत्यु परीक्षा दिएका ३४ विद्यार्थी बिरामी

जाजरकोट, रुघाखोकी, हातखुट्टा झमझमाउने र जिउ काम्ने रोगले यहाँ प्रवेशिका परीक्षा दिएकी एक छात्राको ज्यान गएको छ । जिल्लाको पश्चिमी गाविस अर्छानीको भगवती माविबाट यस वर्षको परीक्षा दिएकी सुस्मिता जैसीको मङ्गलबार बिहान ११ बजेतिर ज्यान गएको विद्यालयका प्रअ देवबहादुर बस्नेतले बताएका छन्। गाउँमा एक्कासि फैलिएको उक्त रोगका कारण पीडित बनेकी जैसीको उपचार अभावमा मृत्यु भएको हो । उक्त विद्यालयका ३४ विद्यार्थी परीक्षा दिइरहेकै समयमा सोही कारण बिरामी भएका थिए । उनले परीक्षा दिइरहेका समयमा टाउको दुख्ने, जिउ काम्ने र हातखुट्टा झमझमाउने भएपछि कक्षा ९ का ११, कक्षा ८ का १३ र कक्षा ७ का १० विद्यार्थीलाई लेख्न नसकेपछि घरतिर पठाइएको उहाँले जानकारी दिए । जिल्ला सदरमुकामदेखि दुई दिनको पैदल दूरीमा रहेको उक्त गाउँमा रोगका कारण सर्वसाधारण प्रभावित भए पनि स्वास्थ्यकर्मीको उपस्थिति हुन नसकेको स्थानीयवासीको गुनासो छ । स्वास्थ्य चौकी अर्छानीका प्रमुख कृष्णबहादुर रोकाय तालिमका लागि सदरमुकाम खलङ्गामा रहेको र गाउँमा कार्यालय सहयोगीले काम गरिरहेका कारण उपचार पाउन नसकेपछि स्थानीयवासीले आक्रोश पोखेका छन् । जिल्ला स्वास्थ्य कार्यालयका डा विभान्त शाहले अर्छानीको स्वास्थ्य चौकीमा कर्मचारी छन् कि छैनन् भनेर आफूलाई जानकारी नभएको बताए । गाउँमा कुन रोग फैलिएको भनेर अहिले नै भन्न नसकिने उहाँको भनाइ छ । एक हप्तादेखि सामान्य रुपमा रुघाखोकीको समस्या देखिएको स्थानीय दीपेन्द्र शर्माले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending