Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

एमालेको सभामा विप्लव माओवादीको चेतावनीः आन्दोलनको कार्यशैली नफेरे कारवाही गर्छौ

काठमाडौं, १९ मंसिर । नेकपा एमालेले पाँच नम्बर प्रदेश टुक्राएको विरोधमा शनिवार बुटवलमा आयोजना गरेको सर्वदलिय सभामा विप्लव माओवादीले आफ्नो पार्टी कार्यालयमा गरिएको आक्रमण प्रति एमालेलाई कडा चेतावनी दिएको छ । शनिवार नेकपा एमाले बुटवलले आयोजना गरेको सर्वदलिय सभाबाट विप्लव मओवादीका रुपन्देही सेक्रेटरी सरद वलीले आन्दोलन अराजक भएको भन्दै त्यसको कार्यशैली सुधार नगरे एमलेका ७५ जिल्लाका पार्टी कार्यालय र देशभरका प्रतिष्ठानमा एकै पटक कारवाही गर्ने कडा चुनाैती दिएका हुन । [caption id=\"attachment_105258\" align=\"alignnone\" width=\"705\"]\"फाइल फाइल फाेटाे[/caption] पाँच नम्बर प्रदेश टुक्राएको विरोधमा भएको आन्देलनको क्रममा आन्दोलनकारीहरुले बुटवलमा रहेको सहिद स्मारक,विप्लव माओवादीको पार्टी कार्यालय, अन्य व्यापारिक संस्थान र यातायातका साधनहरुमा क्षति पुर्याएको छन । विप्लव माओवादीले आफ्नो पार्टी कार्यालय र सहिद स्मारकमा गरिएको आक्रमण गैर राजनीतिक र अराजक भएको भन्दै यस अघि विज्ञप्ति मार्फत त्यसको विरोधपूर्ण चेतावनीसमेत दिएको थियो । आन्दोलनकारीको गतिविधि प्रति आक्रोशित हुदै आएको विप्लव माओवादीले एमालेलाई त्यस्तो चेतावनी दिएको हो । विप्लवका रूपन्देही सेक्रेटरी वलीले भने– जनयुद्धबाट आएको पार्टी हो हाम्रो, अहिले पनि संघर्षमै रहेका छौ । एमालेले आन्दोलनको कार्यशैलीमा सुधार नगरे प्रतिवादमा उत्रिदा आउने परिस्थीतिको जिम्मा लिन तयार हुनुपर्छ । वलीले एमाललेलाई आन्दोलनको स्वरुप सुधार्न सुझाव सहित त्यस्तो चेतावनी दिएका थिए । विप्लव माओवादीको पार्टी कार्यालय र सहिद स्मारकको आक्रमणमा एमालेले आफ्नो संलग्नता नरहेको जनाएपनि विप्लव माओवादीले भने एमालेको नेतृत्वमा भएको अरोप लगाउदै आएको छ । एमालेले आन्दोलन गरेको हुदा जिम्मेवारी एमालेले नै लिनु पर्ने जनदवाव पनि बढेको देखिन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies