Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

विप्लब माअाेवादीबाट चार कार्यकर्ता निश्काशित

[caption id=\"attachment_13728\" align=\"alignleft\" width=\"400\"]\"maoist माओवादी नेता माइला लामा[/caption] काठमाडौं, ६ मंसिर । नेकपा (माओवादी)का चार कार्यकर्ता पार्टीबाट निश्काशित भएका छन् । पार्टीको काठमाडौं जिल्ला कमिटीको बैठकले पार्टीका चार कार्यकर्तालाई साधारण सदस्यसमेत नरहने गरी निश्काशित गरेको छ । पार्टीको काठमाडौं कमिटीमा रहेका अनुशिल न्यौपाने, परशुराम बस्नेत, टिकाराम परियारसहित चार जनालाई साधारण सदस्य समेत नरहने गरी निश्काशित गरिएको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका नेता कार्यकर्ता एकले अर्कालाई आर्थिक चलखेल गरेको खुलासा गर्न थालेका छन् । पार्टी सञ्चालनका लागि भन्दै विभिन्न बाहनामा चन्दा अभियान चलाउँदै आएका नेता कार्यकर्ताहरुले भागबण्डामा कुरा नमिलेपछि एक अर्कालाई आरोप लगाउने तथा कारबाहीको डण्डा बर्साउने गरेका छन् । विप्लव माओवादीले असोजसम्म घोषित रुपमा नै आर्थिक संकलन अभियान अघि सारेको थियो । पार्टी संगठन निर्माण अभियानमा बेवास्ता गर्ने नेता कार्यकर्ताहरु आर्थिक संकलन अभियानमा भने निकै कस्सिएर लाग्ने गरेका छन् । पार्टी स्रोतकाअनुसार विप्लवको काठमाडौं भ्यालीमा ४३ लाख संकलन भएको विवरण जिल्ला पार्टीको बैठकमा सुनाइएको थियो । उठेको ४३ लाख रकम सबै खर्च भएको हिसाब देखाइएपछि केही कार्यकर्ताले काठमाडौं संयोजक माइला लामाप्रति शंका गरेको बताइन्छ । तर माइला लामाले भने खबरडबलीसँग कुरा गर्दै आफ्नो हिसाब पारदर्शी रहेको बताए । बरु माओवादीमा हुने अपचलनलाई आफुले कडाइपूर्वक कारवाहीको दायरामा ल्याउने गरेको समेत उल्लेख गरे । (माओवादी नेता माइला लामाको प्रतिकृयाका आधारमा यो समाचार सच्याइएको छ –सम्पादक )  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending