Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

कृषि उपज संकलन केन्द्र भबन निर्माण

सल्यान, ३ मंसिर । सल्यानका सिर्जनशिल ताजा तरकारी उत्पादन समुहले तरकारी संकलन तथा बिक्रि केन्द्र भबन निर्माण गरेका छन । भबन निर्माणसंगै तरकारी उत्पादन गर्ने किसानलार्ई विक्रि वितरण गर्न सहज भएको छ । तरकारी बिक्रि गर्न एक डेढ घन्टा हिडेर धनबाङको कपुरकोट बजार जाने किसानहरुले तरकारी संकलन तथा बिक्रि केन्द्र भबनमा हाटबजार चलाई बिक्रि गर्न थालेका छन । तरकारी उत्पादन गर्ने किसानहरुले सजिलै बिक्रि बितरण गर्न कृषिको सहयोगमा संकलन तथा बिक्रि केन्द्र भबन बनाएका हुन । पहिले तरकारी बिक्रि गर्न कपुरकोट बजार नगई सुक्कै थिएन , लामो समय तरकारी बोकेर हिडदा जिउ फत्रक्कै हुन्थ्यो , त्यँहा पुग्दा तरकारीले भाउ पाउदैनकी भन्ने चिन्ता हुन्थ्यो , अब त्यस्तो छैन ।,गाउकै बिक्रि केन्द्रबाट तरकारी बिक्रि गर्न पाउदा खुशि लागेको छ स्थानीय किसान दुर्गा बलालले भने– भबन बनेपछि धेरै राहत भएको छ । हामीले एउटा कोठा र अर्को बिक्रि गर्नलाई खुल्ला कोठा बनाएका छौ। .गाउबासिको भलाइका लागि धेरै मेहनत र श्रमदान गर्यौ समुहका सचिब बिजय सिंह बुढाले भने । बाहिरबाट काम गर्ने ल्याउदा धेरै रकम खर्च हुने भएकाले सबै आफैले गरेका थियौ भबन सडक देखि तल पर्ने हुदा दुई मिटर जति ढुंगाको पक्कि गाह्रो लगाएका छौ । भबनमा हप्तामा दुई दिन हाट लगाउदा हिजोआज गाउमै तरकारी लिन खरिदकर्ता पुग्ने गर्छन । ५ घरपरिवारले महिनामा ८ टन तरकारी बिक्रि गर्दै आएका छन । भबन बनेपछि र बाटो खुलेपछि किसानहरुले पहिला भन्दा बढि जग्गामा तरकारी खेतीमा आकर्षण अझ बढेको छ । ९ लाख ११ हजारको लागतमा निर्माण गरिएको भबनको लागि कृषि बिकास कार्यालयले ६ लाख ७५ हजार अनुदान दिएको थियो भने स्थानीय किसानले २ लाख ३६ हजार बराबरको श्रमदान गरेका थिए । कृषि बिकास कार्यालय प्राविधिक सहायक पृथ्वीराज लामिछानेले जिल्लामा अहिले तरकारी संकलन तथा बिक्रिका लागि कालागाउ गर्पा र रिममा तीन भबन निर्माण गरेको जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending