Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

फाल्गुनन्द गोल्डकप आगामी पुस ८ गतेदेखि सुरु हुने

\"football-2-750\"पाँचथर, २ मङ्सिर । अन्तर्राष्ट्रिय आमन्त्रण फाल्गुनन्द गोल्डकप फुटबलको आठौँ सस्करण यो वर्ष आगामी पुस ८ गतेदेखि सुरु हुने भएको छ । नेपालका १६ औँ राष्ट्रिय विभूति तथा किरात धर्म दर्शनका प्रणेता फाल्गुनन्द लिङ्देनको स्मृतिमा पाँचथर सदरमुकाम फिदिममा खेलाइदै आएको उक्त प्रतियोगिता आगामी पुस ८ देखि १७ गतेसम्म सञ्चालन हुने भएको हो । फिदिमस्थित फिदिम उच्च माविको खेल मैदानमा सञ्चालन हुने उक्त प्रतियोगिता पूर्वी पहाडी जिल्लामा सञ्चालन हुने खेलकुद प्रतियोगितामध्ये सबैभन्दा ठूलो र सर्वाधिक पुरस्कार राशि भएको खेल मानिन्छ । प्रतियोगितामा विजेता टोलीले दुई लाख ५० हजार रूपैयाँ र उपविजेताले एक लाख ५० हजार रूपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजक फिदिम स्पोटिङ क्लबका अध्यक्ष किरण श्रेष्ठले जानकारी दिए । क्लबका महासचिव पासाङ तामाङले यो वर्षको फुटबलमा भुटान, सिक्किम र दार्जिलिङका अन्तर्राष्ट्रियसहित नेपालका काठमाडौँ, सुनसरी, मोरङ, झापा, इलाम, पाँचथर र ताप्लेजुङ गरी १० टोलीले भाग लिने भएका छन् । प्रतियोगिता सञ्चालन गर्न जिल्ला विकास समिति, फिदिम नगरपालिका तथा बाइबाइ तयारी चाउचाउ, रुस्लान भोट्का र जिओनी मोबाइललगायतका कम्पनीले सहयोग गर्ने क्लबका उपाध्यक्ष दीपेन्द थापाले बताए । क्लबले फुटबल प्रतियोगिता सञ्चालन गर्न फुटबल मैदानमा प्याराफिट निर्माण गर्ने तयारी थालेको छ । प्रतियोगिता लागि २८ लाख रूपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending