Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

आफू जिवितै रहेको भन्दै पत्रकार सम्मेलन !

[caption id=\"attachment_102383\" align=\"alignleft\" width=\"750\"]\"rbsinha-750\" डाक्टर आर बी सिन्हा[/caption] एजेन्सी । भारतमा एक डाक्टरले पत्रकार सम्मेलनको आयोजना गरे । उनले पत्रकार सम्मेलन गर्नुपर्ने कारण आफू जीवितै रहेको जानकारी दिनु थियो । कालो धनको विरुद्ध जारी सरकारी अभियानको समयमा उनको घरमा छापा मार्दा उनको मृत्यु भएको अफवाह फैलिएको थियो । डाक्टर आर बी सिन्हाले बीबीसीसँग भने, ‘मेरो इज्जतको धज्जि उडाइयो र ट्याक्स अधिकारीले छापा मार्दै गर्दा हर्ट एटेकका कारण मेरो मृत्यु भएको अफवाह फैलाइयो ।’ मंगलबार स्थानीय मिडियाले बिहारको छपरा जिल्लाका ६५ वर्षीया डा. सिन्हाले घरमा ६ करोड रुपैयाँ अवैध रुपमा राखेको भन्दै आयकर अधिकारीले छापा मारेको खबर प्रसारण गरेका थिए । उक्त कुरा निराधार रहेको डा. सिन्हाले बताए । उनका अनुसार एक स्थानीय टिभी च्यानलका संवाददाता र क्यामेराम्यान उनको घरको बाहिर पुगे र त्यहीको फुटेज रेकर्ड गरे । त्यसपछि सोसल मिडियामा जंगलको आगो जस्तैगरि खबर फैलियो । ‘स्थिति त्यतिबेला खराब भयो जब आयकर अधिकारीले छापा मार्दा हर्ट एटेकका कारण मेरो मृत्यु भयो भन्ने खबर फैलियो ।’, उनले भने । गलत खबर प्रसारण गरेको भन्दै दुई टीभी च्यानल र एक समाचार वेबसाइटलाई कानुनी नोटिस पठाएको उनले बताए  । कालो धन नियन्त्रणका लागि पाँच सय र हजारको नोट नचल्ने भारत सरकारले घोषणा गरेको छ । यस फैसलाबाट किसान मजदुरहरु नराम्रोसँग प्रभावित भएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending