चैत २ गते, २०७७ - १५:०६
गाउँपालिका केन्द्रसम्म कालोपत्र हुने भएपछि स्थानीय खुशी
डोटी । जिल्लाका तीन गाउँपालिकाका केन्द्रसम्म सडक पुग्ने भएको छ । यहाँका बोगटान फुडसिल, सायल र आदर्श गाउँपालिकाको केन्द्रसम्म कालोपत्र सडक पु¥याउने गरी समझदारी भएपछि स्थानीयवासी खुशी भएका छन् । बोगटान फुडसिल...
चैत २ गते, २०७७ - १४:०४
टीकापुर बहुमुखी क्याम्पसको नाममा रहेको तीन सय बिघा जग्गा भूमिहीन सुकुम्बासीको कब्जामा !
कैलाली । टीकापुर बहुमुखी क्याम्पसको नाममा रहेको ३८० बिघा जग्गामध्ये अहिलेसम्म ३०० बिघा भूमिहीन सुकुम्बासीका नाममा अतिक्रमित अवस्थामा छ । भूमिसम्बन्धी समाधान आयोगले भूमि समस्या समाधानका लागि स्थानीय तहमा प्रक्रिया...
बैशाख ३ गते, २०७७ - ०८:४५
सीमाबाट जोखिम, कहाँ छन् ५२ हजार ?
जनकपुरधाम । कोराना भाइरस (कोभिड—१९) का चार जना संक्रमित भेटिएपछि प्रदेश २ मा जोखिमको स्तर उच्च छ। वीरगञ्जको छपकैयास्थित जामे मस्जिदमा लुकेर बसेका भारतबाट नेपाल आएका ३ जना भारतीय मुस्लिम जमाती ९धर्म प्रचारक० कोरोना...
माघ ८ गते, २०७६ - १९:१६
सुदूरपश्चिमको बेरोजगारी अन्त्य गर्छौँ मुख्यमन्त्री भटट
काठमाडौं । सुुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मुख्यमन्त्री एकीकृत कृषि कार्यक्रमबाट सुदूरपश्चिमको बेरोजगारी अन्त्य गरिने बताउनुभएको छ । जिल्लाको शिखर नगरपालिकास्थित तल्कोटको हरिहर मा.विको...
जेठ २७ गते, २०७६ - १७:३५
न्यायिक समितिको तालिम सम्पन्न
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका भित्र हरेका मेलमिलापकर्ताका लागि आयोजना गरिएको २ दिने अभिमुखिकरण तालिम सम्पन्न भएको छ । मेलमिलाप कर्तालाई नयाँ कानुनका साथै मेलमिलापका विभिन्न पक्षका वारेमा जानकारी दिनका...
माघ १० गते, २०७५ - २२:२२
भारी हिमपातका कारण कठ्याङग्रिएर एकको मृत्यु
जुम्ला । भारी हिमपातका कारण जुम्लामा कठ्याङग्रिएर एक जनाको मृत्यु भएको छ । सिजा गाउँपालिका ६ जोडु गाउँका २७ बर्षिया शिवचन्द्र बुढाको गाडेखरुको लेकमा कठयाङग्रिएर मृत्यु भएको हो । मृतक शिवचन्द्र राडिपाखी खरिद...
साउन २ गते, २०७५ - २१:३८
इन्द्रावती गाउँपालिका–१ का वडाध्यक्ष लामा विरुद्व अख्तियारमा उजुरी
सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिका–१ का वडा अध्यक्ष श्री लामाका विरुद्व अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बेनामी उजुरी परेको छ । साविकको सिम्पालकाभ्रे गाविस रहेको उक्त वडामा गएको...
जेठ २८ गते, २०७५ - २१:३७
ट्रकको ठक्करबाट एक जनाको घटना स्थलमै मृत्यु
काठमाडाैं । पूर्व पश्चिम जमार्ग अन्तरगत कैलालीको घोडाघोडि नगरपालिका १- सुखड बजार नजिकै ट्रकको ठक्कर बाट केही बेरअघि एक जनाको घटना स्थलमै ज्यान गएको छ । पूर्वबाट पश्चिम् तर्फ गाइरहेको ना ४ ख ८४६३ नम्बरको ट्रकले...
जेठ २७ गते, २०७५ - २०:०४
हावाहुरीका कारण अनियन्त्रित प्याराग्लाईडिङ फेवातालमा खसे
पोखरा । हावाहुरी र पानीका कारण अनियन्त्रित भएपछि सराङकोटबाट उडेका ६ प्याराग्लाइडिङ खसेका छन् । दुई वटा प्याराग्लाइडिङले फेवातालमा -याफल्याण्ड गरेका छन् । अन्य चार वटा प्याराग्लाइडिङ भने मालेपाटन र मेथलाङ डाँडा...
जेठ २६ गते, २०७५ - १९:३७
गाउँमा तीनदिनदेखि हात्ती आतंक
महेन्द्रनगर, धनुषा, २६ जेठ । धनुषाको मिथिला नगरपालिका–७, ढल्केवरमा तीन दिनदेखि जंगली हात्तीले आतंक मच्चाएको छ । गत बुधबार राति जंगलबाट गाउँ पसेका तीन हात्तीले दुई घर भत्काउनुका साथै किसानको बालीनाली समेत नष्ट...