Khabar Dabali Logo
  April 9, Thu

अन्तर्राष्ट्रिय

बस दुर्घटनामा १८ जनाको मृत्यु

बस दुर्घटनामा १८ जनाको मृत्यु

हङकङ । चीनको विशेष प्रशासनिक क्षेत्र हङकङमा शनिबार भएको बस दुर्घटनामा कम्तिमा १८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । शाटिनबाट ताईपोतर्फ हिँडेको बस ताइपोमा पुगेपछि भएको दुर्घटनामा १५ जना पुरुष तथा तीन महिलाको... 

इजरायलले थाल्यो सिरियामा भीषण हवाई आक्रमण

इजरायलले थाल्यो सिरियामा भीषण हवाई आक्रमण

इजरायलले सिरियामा ठूलो आक्रमण गरेको छ । शनिवार गराएको हवाई आक्रमण गएको ३० वर्षयताकै सम्भवतः सबैभन्दा ठूलो रहेको इजरायली सेना स्वयंको दावी छ । सीमा क्षेत्रमा बढेको हिंसाप्रति अमेरिका र रूसले भने चिन्ता व्यक्त... 

मालदिभ्स्मा बारम्बार राजनीतिक संकट

मालदिभ्स्मा बारम्बार राजनीतिक संकट

काठमाडौँ । क्षेत्रफलको हिसाबले दक्षिण एसियाको सबैभन्दा सानो तथा केही वर्षअघिसम्म राजनीतिक स्थीरता रहेको मानिने मालदिभ्स्मा पाँच वर्षयता बारम्बार संकटकालको घोषणा गर्ने र राजनीतिक संकट दोहोरिने गरेको छ । पहिले... 

राष्ट्रपतिका लागि आठ जना उम्मेदवार

  रसिया । वर्तमान राष्टपति भ्लादिमिर पुटिनसहित आठ जना नेता रसियाको राष्ट्रपतिका लागि चुनावी मैदानमा उत्रिएका छन् । आउदो मार्च १८ मा हुने राष्ट्रपतिय निर्वाचनमा उनीहरु प्रतिश्पर्धामा उत्रिने निश्चय औपचारिक... 

उत्तर कोरियाको उच्चस्तरीय प्रतिनिधिमण्डल दक्षिण कोरियामा

उत्तर कोरियाको उच्चस्तरीय प्रतिनिधिमण्डल दक्षिण कोरियामा

सोल । दक्षिण कोरियामा शुक्रबारबाट सुरुहुन लागेको शीतकालीन ओलम्पिक खेलकूदको उद्घाटन समारोहमा सहभागिताका लागि उत्तर कोरियाली उच्चस्तरीय टोली शुक्रबार दक्षिण कोरिया पुगेको समाचार छ । उत्तर कोरियाको तर्फबाट किम... 

प्योङयाङमा उत्तर कोरियाको सैनिक परेड

प्योङयाङमा उत्तर कोरियाको सैनिक परेड

फाइल फोटो सोल । उत्तर कोरियाले बिहीबार राजधानी प्योङयाङमा सैनिक परेड प्रस्तुत गरेको छ । दक्षिण कोरियाले सो समाचार दिएको फ्रान्सेली समाचार समिति, एएफपीले जनाएको छ । यता दक्षिण कोरियामा शुक्रबारदेखि शीतकालीन ओलम्पिक... 

भ्रष्टाचार मुद्दामा बंगलादेशकी पूर्वप्रधानमन्त्रीलार्इ पाँच वर्षको जेल सजाय

भ्रष्टाचार मुद्दामा बंगलादेशकी पूर्वप्रधानमन्त्रीलार्इ पाँच वर्षको जेल सजाय

एजेन्सी । बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा विपक्षी नेत्री खालिदा जियालाई भ्रष्टाचारको अभियोगमा अदालतले पाँच वर्षको जेल सजाय सुनाएको छ । अदालतको अादेशलगत्तै उनी पक्राउ परेकी छिन् । उनका हजारौं समर्थकलाई प्रहरीले... 

पूर्वप्रधानमन्त्री जियालाई पाँच वर्षको जेल सजाय

पूर्वप्रधानमन्त्री जियालाई पाँच वर्षको जेल सजाय

काठमाडौं। बंगलादेशका पूर्वप्रधानमन्त्री एवं विपक्षी दलका नेता बेगम खालिदा जियालाई भ्रष्टाचारको अभियोगमा पाँच वर्षको जेल सजाय सुनाइएको छ । बंगलादेशको ढाकास्थित एक अदालतले बिहीबार उनलाई पाँच वर्षको जेल सजाय... 

विमान दुर्घटनामा तीनको मृत्यु

विमान दुर्घटनामा तीनको मृत्यु

रियो डे जानेरो । ब्राजिलको उत्तरी राज्य पारामा बुधबार एउटा विमान दुर्घटना हुँदा त्यसमा रहेका तीन व्यक्तिको मृत्यु भएको छ । ब्राजिलको वायुसेवा बलले बिहीबार सो जानकारी दिएको हो । यस दुर्घटनामा उक्त विमानमा रहेका... 

बहिनीलार्इ शक्तिशाली बनाउँदै किम जोन, खेलको उद्घाटन समारोहमा पठाउने

बहिनीलार्इ शक्तिशाली बनाउँदै किम जोन, खेलको उद्घाटन समारोहमा पठाउने

सोलस्थित मन्त्रीहरूका अनुसार दक्षिण कोरियामा आउँदो शुक्रवारबाट आरम्भ हुने शीतकालीन ‌ओलिम्पिक्स खेलको उद्घाटन समारोहमा उत्तर कोरियाली नेता किम जङ-अनकी प्रभावशाली बहिनी सहभागी हुने छिन् । वर्कर्स् पार्टीकी... 

Top