Khabar Dabali Logo
  April 8, Wed

डबली विशेष

‘नो ट्याक्स, नो एनसेल’ ! के हो ? एनसेलको कर प्रकरण ?

काठमाडौं । हिजो आज सामाजिक संजालका भित्ताहरूमा ुनो ट्याक्स, नो एनसेलु नामको ह्यास ट्याग निकै चर्चामा छ । यसको अर्थ हो, ‘सरकारलाई ट्याक्स तिर्न आनाकानी गर्ने दूरसंचार कम्पनी एनसेल प्रयोग नगरौं ।’ यो अभियान अहिलेमात्र... 

लोकतन्त्र दिवस : भिक्षा होइन, हजारौंको बलिदानी र लाखौंको संकल्पको परिणाम

लोकतन्त्र दिवस : भिक्षा होइन, हजारौंको बलिदानी र लाखौंको संकल्पको परिणाम

काठमाडौं । जनताको बलसामु निरङ्कुश राजतन्त्रको केही सीप नचलेपछि २०६३ सालमा आजैका दिन तत्कालीन राजा ज्ञानेन्द्रले घुंडा टेकेका थिए । जनताको नासो जनतालाई नै फिर्ता गर्ने भन्दै उनले विघटित संसद पुनःस्थापना भएको... 

यी हुन् नेकपाका देशकै कान्छा अध्यक्ष : जसले जनयुद्धमा बाआमा दुबै गुमाए

यी हुन् नेकपाका देशकै कान्छा अध्यक्ष : जसले जनयुद्धमा बाआमा दुबै गुमाए

उदयपुर । नेकपाले एकता घोषणा गरेको ११ महिना पछी जिल्ला तहको नेतृत्व घोषणा गर्दा सबैभन्दा कान्छा उमेरका जिल्ला अध्यक्ष उदयपुरका विनोद कटुवाल हुन पुगेका छन् । ३२ वर्षिय कटुवाल जनयुद्धका शहिद पुत्र समेत हुन् । उनका... 

यी हुन् नेकपाका ८ ‘घटुवा प्रकरण’ ! कोको परे घटुवामा ?

काठमाडौं । लामो समयको विवादपछि गठन भएको नेपाल कम्युनिस्ट पार्टीको जिल्ला कमिटीमा ‘घटुवा’ प्रकरणुले थप विवाद निम्त्याउने देखिएको छ । साविक एमालेको भागमा पर्ने ४४ जिल्ला कमिटीको अध्यक्षमा साविक माओवादी केन्द्रका... 

यी हुन् नेकपाका ७७ जिल्ला अध्यक्ष र सचिव (नामावली सहित)

यी हुन् नेकपाका ७७ जिल्ला अध्यक्ष र सचिव (नामावली सहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले लामो समयपछि जिल्ला स्तरीय पार्टी नेतृत्वको टुंगो लगाएको छ। आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले नेकपाको ७७ वटै जिल्लाको अध्यक्ष... 

नेपाली कम्युनिष्ट आन्दोलनका ७० वर्ष : एक चर्चा

नेपाली कम्युनिष्ट आन्दोलनका ७० वर्ष : एक चर्चा

नेपाली कम्युनिष्ट आन्दोलनको इतिहास ७० वर्ष पुरानो छ। हाल दर्जनौं समूहमा रहेका कम्युनिष्ट घटकहरुको चर्चा सम्भव नहोला। तर, नेपाली क्रान्तिकारी कम्युनिष्ट आन्दोलनको मूल प्रवाहको इतिहासलाई ४ भागमा विभाजन गरी अध्ययन... 

नेकपामा प्रचण्डको समन्वयकारी भूमिका : यसरी टुंगियो जिल्ला नेतृत्वको विवाद

काठमाडौं । लामो समयसम्म प्रक्रियागत झन्झटमा अल्झेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जिल्ला तहको एकीकरण अन्ततः टुंगोमा पुगेको छ । आइतवार साँझ अबेर बसेको नेकपाको सचिवालय बैठकले जिल्ला तहको नेतृत्व टुंगो लगायो... 

रेनु दाहाल भेट्न किन पुगे विद्यासुन्दर भरतपुर ?

रेनु दाहाल भेट्न किन पुगे विद्यासुन्दर भरतपुर ?

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य भरतपुरकी मेयर रेनु दाहाल भेट्न भरतपुर पुगेका छन्। शनिबार दिउँसाे शाक्य मेयर दाहाललाई भेट्न भरतपुर पुगेका हुन्। भेटमा मेयरद्वय शाक्य र दाहालबीच महानगरकाे... 

नेकपामा तीन नेताको फरकफरक तीन प्रस्ताव : तर सबै लचिलो

काठमाडौं । नेकपाको एकता प्रक्रियालाई अन्तिम दिन बसिरहेका ३ नेताले तीनैथरीका प्रस्ताव छलफलमा राखेका छन् । नेकपा नेताहरुका सचिवालय स्रोतका अनुसार पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्ककमल दाहाल ‘प्रचण्ड’,... 

नेकपा एकता घोषणा बैशाख ९ गते, यस्तो छ तयारी

काठमाडौं । लामो समयदेखि चर्चामा रहेको नेकपा एकताको प्रक्रिया अन्तिम चरणमा पुगेको छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको गृहकार्यलाई अन्तिम... 

Top