Khabar Dabali Logo
  February 27, Thu

डबली विशेष

LIVE हेर्नुहोस् – प्रतिनिधिसभा सपथ ग्रहण

LIVE हेर्नुहोस् – प्रतिनिधिसभा सपथ ग्रहण

  

चार वर्ष अघि इराकमा बेचिएकी किप्पा तामाङको दर्दनाक कथा

चार वर्ष अघि इराकमा बेचिएकी किप्पा तामाङको दर्दनाक कथा

इराक । राम्रो काम, खान बस्न सबै फ्री, मनग्य पैसा कमाउन सकिन्छ भनेर चार वर्ष अघि दलाल टु दलालको सेटिङ मार्फत अवैधानिक रूपमा ईराकको राजधानी बग्दाद पुर्याइ मोटो रकममा बेचिइन किप्पा तामाङ । रसुवाको साबिक राम्चे गाविस... 

लोकसेवा परिक्षाका लागी यि हुन् उत्कृष्ट अंक ल्याउने टिप्स

लोकसेवा परिक्षाका लागी यि हुन् उत्कृष्ट अंक ल्याउने टिप्स

नेपालमा सरकारी जागिरको आकर्षण बढ्दो छ । लोकसेवाले कुनै पनि पदको लागि विज्ञापन निकाल्दा मागभन्दा सयौं गुणा बढी उम्मेदवारहरुको आवेदन पर्ने गर्दछ । कुनै पदको लागि आवश्यक शैक्षिक योग्यता एसएलसी हुँदा पनि त्यसमा... 

पनौतीमा ‘बालबाल’ले बाँचेका शरद बने सामाजिक मन्त्री

पनौतीमा ‘बालबाल’ले बाँचेका शरद बने सामाजिक मन्त्री

काठमाडौं । २०३९ साल फागुन ७ गते सिन्धुपाल्चोकको तत्कालिन सानोसिरुवारी गाविस पौवा (हाल चौतारा साँगाचोकगढी नगरपालिका–७)मा जन्मिएका हुन उनी अर्थात ‘शरद’ । माओवादीले सञ्चालन गरेको १० बर्षे जनयुद्धमा शरद उपनामले... 

नियान्डर्थल मानव पनि कलाकार थिए, यस्तो छ ६४ हजार बर्ष पूरानो तस्विर

नियान्डर्थल मानव पनि कलाकार थिए, यस्तो छ ६४ हजार बर्ष पूरानो तस्विर

माल्ट्राभिएसो गुफामा नियान्डर्थल मानवको हत्केलाका छाप उनीहरू निर्मम थिए भन्ने परम्परागत मान्यताविपरीत नियान्डर्थल मानवहरू कलाकार भएको सङ्केत प्राप्त भएको छ । ‘साइन्स’ जर्नलमा प्रकाशित एउटा शोधका अनुसार... 

७ बर्षिया छोरीको आमालार्इ प्रश्नः हाम्रो बाबा खोई ? आमाको जवाफः म अविवाहित हुँ छाेरी

७ बर्षिया छोरीको आमालार्इ प्रश्नः हाम्रो बाबा खोई ? आमाको जवाफः म अविवाहित हुँ छाेरी

सांकेतिक तस्वीर मेरी ७ वर्षकी छोरी अन्य बच्चाझैँ खुशी र जिज्ञासु छिन् । उनी आफ्नो वरपरको दुनियाँ र आफ्नो जीवनलाई लिएर उत्सुक रहन्छिन् । तर प्रायः उनले एक प्रश्न सोध्नेगर्छे, ‘आमा, मेरो बुबा किन हुनुहुन्न ?’ मैले... 

आदर्श, इमान्दार र संघर्षशील कर्णालीकी नेतृ सत्य पहाडी

आदर्श, इमान्दार र संघर्षशील कर्णालीकी नेतृ सत्य पहाडी

उहिले देखिनै नेपालकाे राजनीति पैसा, शक्ति र पहुँचको आधारमा चल्दै अाएकाे छ । राजनीति फाेहाेरी खेल हाे भन्ने कथन नेपालकाे इतिहासमा नाैलाे भने हाेइन । विगत हाेस या वर्तमान राजनीतिलार्इ फाेहाेरी खेलबाट उमकन दिएका... 

एउटा तस्बीर, जहाँ प्रचण्डकाे अाँखा गड्याे

एउटा तस्बीर, जहाँ प्रचण्डकाे अाँखा गड्याे

काठमाडौं ।  बबरमहलस्थित आर्ट ग्यालरीमा शसस्त्र विद्रोहको सुरुवातदेखि शान्ति प्रक्रिया सम्मको राजनीतिक गतिविधिलार्इ नजिकबाट  समेटिएका तस्बीहरुको प्रदर्शनी सुरु भएको छ । उक्त प्रदर्शनीमा माओवादी शसस्त्र विद्रोहदेखि... 

नेपाल भर्सेस क्यानडा LIVE हेर्नुहोस्

नेपाल भर्सेस क्यानडा LIVE हेर्नुहोस्

काठमाडाैं ।विश्व क्रिकेट लिग डिभिजनमा नेपाललाई अाज क्यानडासँगको खेल जित्नै पर्ने दवाब छ । अहिले खेल जारी छ ।   क्यानाडाविरुद्ध नेपालले टस जितेको छ र फिल्डिङ रोजेको छ । हेर्नुहोस् LIVE स्कोर   

एउटा गुप्त व्यापारसँग सम्बन्धित अनौठा पात्रहरू

एउटा गुप्त व्यापारसँग सम्बन्धित अनौठा पात्रहरू

कामुक नृत्य गर्ने थाई युवती, भियतनामी अपराधी, धनाढ्य चिनियाँ, विपन्न मोजाम्बिकेली, दक्षिण अफ्रिकाका पूर्वप्रहरी र उत्तर कोरियाली कूटनीतिज्ञहरूको अफ्रिकी गैँडाको विनाशसँग  के सम्बन्ध होला त ? यी सबै एउटा... 

Top