Khabar Dabali २९ जेष्ठ २०८३ शुक्रबार | 12th June, 2026 Fri
Investment bank
समाचार

बाढीले क्षति पुर्याएको सडक अटो व्यवसायीद्वारा सञ्चालन

डोटी । जिल्लाको पुरानो क्षेत्रीय सदरमुकाम दिपायलको पक्की पुलदेखि विमानस्थलसम्म जोड्ने सडक यहाँका अटो व्यवसायीले सञ्चालन गरेका छन् । गएको असोज ३१ गतेदे...

सिमानाका कारण बाँकेमा कोरोना सङ्क्रमणको जोखिम उच्च

राँझा । नेपाल–भारत खुल्ला सिमानाका कारण बाँकेमा कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएको छ । नेपालगञ्जस्थित जमुनाह नाकाबाट प्रवेश गर्ने नागरिकको कोरोना परीक...

थारु समुदायद्वारा माघीमा ३ दिन सार्वजनिक बिदाको माग

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाका थारु समुदायले माघी पर्वका अवसरमा तीन दिन सार्वजनिक बिदा दिनुपर्ने माग अघि सारेका छन् । उनीहरुले सार्वजनिक बिदाको...

लाङटाङ राष्ट्रिय निकुञ्जद्वारा ४८ लाख रूपैयाँ राहत वितरण

रसुवा । लाङटाङ राष्ट्रिय निकुञ्जले स्थानीय बासिन्दालाई प्रदान गरेको राहत रकम सार्वजनिक गरिएको छ। वन्यजन्तुको आक्रमणबाट मानिस घाइते एवं घर पालुवा चौपाय...

भारतमा एकैदिनमा झण्डै दुई लाख नयाँ संक्रमित

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट एकैदिनमा झण्डै दुई लाख नयाँ सङ्क्रमित थपिएका छन् । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टा...

सडक ढलान अलपत्र पारेको भन्दै स्थानीयवासीको विरोध

खोटाङ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारको सडक ढलानको काम ठेकेदार कम्पनीले अलपत्र पारेको भन्दै स्थानीयले विरोध जनाएका छन् । दिक्तेल बजारक...

अनलाइनबाटै घरको नक्सा दर्ता

नवलपरासी पूर्व : जिल्ला सदरमुकामसमेत रहेको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिकाले घरको नक्सा दर्ता तथा स्वीकृत अनलाइन प्रक्रियाबाट सुरू...

युवतीको घाँटी रेटी हत्या गर्ने पुरुष २० वर्षपछि पक्राउ

इलाम । युवतीको हत्या गर्ने एक पुरुषलाई इलामबाट २० वर्षपछि पक्राउ गरिएको छ । सूर्योदय नगरपालिका–३ साविक पशुपतिनगर गाविस–३ का ४१ वर्षीय गोरे भनिने मनकुम...

मोटरसाइकल दुर्घटना हुँदा पतिको मृत्यु, पत्नी घाइते

पाल्पा । पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।  निस्दी गाउँपालिकाको सिन्धुरेमा बुधबार लु ६ प १५२३ नम्बरका मोटरसाइकल दुर्घटना हु...

धेरै ‘बुस्टर डोज’ दिँदा रोग प्रतिरोधी क्षमतामा असर पर्नसक्ने

ब्रसेल्स । कोभिडविरुद्ध दिइने लगातारको बुस्टर डोजले मानिसको रोग प्रतिरोधात्मक क्षमतामा गम्भीर असर गर्ने युरोपेली संघअन्तर्गतको स्वास्थ्यसम्बन्धी नियाम...