काठमाडौं । जिल्ला न्यायाधीशका लागि लिइएको लिखित परीक्षाको नजिता प्रकाशन गर्नका लागि आज बोलाइएको न्याय सेवा आयोगको बैठक बस्न सकेन । प्रधानन्यायाधीश ...
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले जनताका बाधा, समस्या र अप्ठ्यारा वर्तमान सरकारले पन्छाउने बताएका छन् । उनले भने,...
सप्तरी । सप्तरीको बोदेबरसाइन नगरपालिका–१ धनगढीमा एक युवकले आफ्नै भाउजूको पेट्रोल छर्केर आगो लगाई हत्या गरेका छन् । सत्ताइस वर्षीया राजकुमारी साहको उपच...
बलेवा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बजेट थप गर्नुपर्ने योजनाको नाम पठाउन बागलुङका कार्यालय प्रमुखलाई आग्रह गरेका छन्। आइतबार ...
काठमाडौं । सरकारले फिल्म हल खुलाउने तयारी गरेको छ । आगामी फागुन १ गतेदेखि लागू हुनेगरी फिल्म हल खोल्न सीसीएमसीसीको बैठकले सिफारिस गरेको हो । यसअघि...
काठमाडौं । कोभिड–१९ निर्देशक समिति ९सीसीएमसी०ले यातायातमा लागू जोरबिजोर प्रणाली हटाउन सिफारिस गरेको छ । समितिको आइतबार बसेको बैठकले सोमबार ९माघ २४०देख...
लमजुङ । यहाँ पुन: भूकम्पको धक्का महसुस गरिएको छ । जिल्लाको दोर्दी गाउँपालिका–८ बन्सार केन्द्र विन्दु भएर आज हपराह्न ३:२७ बजे तीन दशमलव दुई रेक्टर स्के...
पाल्पा । पाल्पामा कफीखेतीमा सेतो गबारो र सिन्दुरे रोग देखिन थालेको छ । ती रोगले कफीका बोट सुक्न थालेपछि किसान चिन्तित भएका छन् । कफी व्यवसायी सङ्घ प...
भियाना । पश्चिमी अस्ट्रियामा गत २४ घण्टामा तीनवटा छुट्टाछुट्टै हिमपहिरोमा परी आठ जनाको मृत्यु भएको अस्ट्रियाको समाचार एजेन्सी एपीएले शनिबार जनाएको छ ।...
सुर्खेत । सुर्खेत उपत्यकामा आजदेखि नियमितरुपमा प्याराग्लाइडिङ उडान सुरु हुने भएको छ । वेलकम प्याराग्लाइडिङ प्रालिले वीरेन्द्रनगर नगरपालिका–१४ बयलकाँडा...