Khabar Dabali १३ जेष्ठ २०८३ बुधबार | 27th May, 2026 Wed
Investment bank
समाचार

जिसस पाल्पाको निर्वाचन असार ३ गते

पाल्पा । जिल्ला समन्वय समिति पाल्पाको निर्वाचन आगामी असार ३ गते हुने भएको छ । निर्वाचनमा दुई नगरपालिका र आठ गाउँपालिकाबाट २० मतदाताले भाग लिने छन् । ...

घनश्याम भुसालमाथिको कारवाहीबारे छलफल गर्न एमालेको बैठक बस्दै

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कार्यालय बैठक आज बस्दैछ । भोलि बस्ने सचिवालयको बैठकको कार्यसूचीहरू निर्धारण गर्न दिउँसो १ बजे पार्टी केन्द्रीय कार्...

युक्रेनको मारिउपोलमा हैजाको महामारी फैलिन सक्ने चेतावनी

काठमाडौँ ।  हप्तौंको गोलाबारीपछि ध्वस्त भएको युक्रेनी बन्दरगाह सहर मारिउपोलमा हैजा फैलिने जोखिम देखिएको छ। यो सहर अहिले रुसी नियन्त्रणमा छ। सहरको अ...

तुवाको आक्रमणबाट आठ वर्षीया बालिका घाइते

तनहुँ । चितुवाको आक्रमणबाट तनहुँको बन्दीपुर गाउँपालिका–४ टावरमा शनिबार साँझ एक बालिका घाइते भएकी छिन् । घाइते हुनेमा आठ वर्षीया रियाना थापा रहेको जिल्...

कैलालीमा हावाहुरीले केराखेतीमा क्षति

कैलाली । कैलालीमा शनिबार बेलुका आएको हावाहुरीले क्षति गरेको छ । हावाहुरीले रुख ढालेपछि टीकापुरमा दुई घरमा पूर्ण क्षति भएको छ ।  हावाहुरीका कारण टीक...

जिसस बर्दियामा कांग्रेसका उम्मेदवार निर्विरोध

बर्दिया । जिल्ला समन्वय समिति बर्दियाको प्रमुखसहित अन्य पदमा  नेपाली कांग्रेसका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।  निर्वाचित हुनेमा प्रमुख प...

मतदाता नामावलीमा ७ प्रतिशतसम्म मृत्यु भएका मतदाता

काठमाडौं । मतदाता नामावलीमा ३–७ प्रतिशतसम्म मृत्यु भएका मतदाता रहेको आङ्कलन गरिएको छ । तथ्याङ्कविद् एवं केन्द्रीय तथ्याङ्क विभागका उपमहानिर्देशक हे...

अमेरिकाले अन्तर्राष्ट्रिय यात्रामा कोभिड परीक्षण प्रावधान हटायो

वासिङटन । संयुक्त राज्य अमेरिकाले अन्तर्राष्ट्रिय यात्रामा कोभिड–१९ को अनिवार्य परीक्षण गर्नुपर्ने प्रावधान हटाएको छ ।  वाइडेन प्रशासनले अन्तर्राष्...

श्रीलङ्लाई मल किन्न भारतले दियो पाँच करोड पचास लाख डलर

कोलम्बो । चरम आर्थिक सङ्कट सामना गरिरहेको श्रीलङ्कलाई भारत सरकारले युरिया मल खरिदका लागि पाँच करोड ५० लाख अमेरिकी डलर ऋण प्रदान गरेको छ ।  प्रधानमन...

बागलुङका रेष्टुराँ र शो–रुममा निःशुल्क शौचालय

बागलुङ । बजार क्षेत्रमा सार्वजनिक शौचालय नहुँदा समस्या बढेपछि  यहाँका रेष्टुराँ र शो–रुमका शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याउन थालिएको छ ।होन्डा नेपाल...