Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank
समाचार

सरकारले मल खरिदका लागि १२ अर्ब ७१ करोड थप्यो

काठमाडौं । सरकारले रासायनिक मल खरिदका लागि रू १२ अर्ब ७१ करोड थप गरेको छ । अन्तर्राष्ट्रिय बजारमा मलको मूल्यमा वृद्धि भएकाले चालु आवमा मल खरिदका लागि ...

रुकुमपूर्वका १४ मजदुर हिउँमा फसे

रुकुम । रुकुमपूर्वमा १४ मजदुर विगत पाँच दिनदेखि हिउँमा फसेका छन् । ती मजदुर बसेको स्थान पुथा उत्तरगङ्गा गाउँपालिका–२ पेल्माको घुसदुङमा यही पुस १३ र १४...

ओमिक्रोन नियन्त्रणमा थप सर्तक हुन स्वास्थ्य महाशाखाको आग्रह

काठमाडौं । स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले प्रदेश र स्थानीय तहलाई कोभिड–१९ तथा नयाँ भेरिन्ट ओमिक्रोन नियन्त्रणका लागि ...

२८ हप्तामै जुम्ल्याहा बच्चालाई जन्म दिईन् सिमाले, स्वस्थ्य भई घर फिर्ता

विराटनगर । अत्यधिक पीडा भएर प्रसूतिका लागि गत मङ्सिर २० गते विराटनगरको गोल्डेन अस्पतालमा भर्ना भएकी मोरङ सुनवर्षी नगरपालिकाका सीमा बस्नेतलाई कम तौलको ...

शिवम् सिमेन्टका कारण बस्ती जोखिममा

मकवानपुर । मकवानपुरको हेटाँैडा वडा नं १६ मा रहेको शिवम् सिमेन्ट उद्योगले कञ्चापदार्थ चुनढुङ्गाका लागि मकवानपुरगढीमा रहेको खानीमा जथाभावी रुपमा उत्खनन ...

सप्तरीमा मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

सप्तरी । मोटरसाइकल दुर्घटनामा परी सप्तरीमा दुई जनाको मृत्यु भएको छ ।  कञ्चनपुर–फत्तेपुर भित्रि सडक खण्डअन्तर्गत सप्तरीको सप्तकोशी नगरपालिका–४ तुलसी...

माओवादीको बन्दसत्र सुरु, केन्द्रीय कमिटी घोषणा हुँदै

काठमाडौं । नेकपा माअ‍ोवादी केन्द्रको बन्दसत्र केहीबेरमा सुरु हुँदैछ । त्यसका लागि अहिले प्रतिनिधिहरू बन्दसत्र हलभित्र प्रवेश गरिसकेका छन् ।  बन्दसत...

शनिबार राति एकैपटक चार मन्दिरमा चोरी

चितवन । पूर्वी चितवनको कालिका नगरपालिका– २ मा रहेका चार मन्दिरमा चोरी भएको छ । वडा कार्यालय परिसरमा रहेका ती मन्दिरमा शनिबार राति एकैपटक चोरी भएको हो ...

सुनको मूल्य प्रतितोला ९३ हजार ४००

काठमाडौँ ।  सुनचाँदी बजारमा साताको पहिलो कारोबारदिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९३ हजार ४०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९२ हजार ७०० म...

एनआरएनएलाई निर्वाचन गर्न परराष्ट्र मन्त्री खड्काको निर्देशन

काठमाडौँ । परराष्ट्र मन्त्री नारायण खड्काले गैरआवासीय नेपाली संघको निर्वाचन गर्न निर्देशन दिएका छन् । संघका अध्यक्ष कुमार पन्तको नेतृत्वमा शुक्रबार गए...