Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank
समाचार

वर्षा र हिमपातका कारण टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध

गलेश्वर । दुई दिनदेखिको वर्षा र  हिमपातका कारण म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध बनेको छ । मङ्गलबार रातिद...

नारायणगढ–बुटवल सडकको म्याद थप गर्ने तयारी

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गतको नारायणगढ–बुटवल सडकखण्ड विस्तारमा विभिन्न कारणले बाधा उत्पन्न भएको भन्दै निर्माण पक्षले म्याद थपको माग गरेको छ ...

नदी नियन्त्रणको काम सुरु नहुँदा तटीय क्षेत्रका बासिन्दा चिन्तित

म्याग्दी । मध्य हिउँद लाग्दासमेत कटानको जोखिमयुक्त क्षेत्रमा नदी नियन्त्रणको काम सुरु भएको छैन । नदी नियन्त्रण योजना निर्माणमा भएको ढिलासुस्तीका कारण ...

साढे ६ अर्बभन्दा बढीको आइपिओ आउँदै, २४ कम्पनी अन्तिम तयारीमा

साढे ६ अर्बभन्दा बढीको आइपिओ आउँदै, २४ कम्पनी अन्तिम तयारीमा काठमाडौं । सेयर खरिद गर्ने सोचमा हुनुहुन्छ ? त्यसो हो भने रकम तयार पार्नुस्। विभिन्न २...

काठमाडौँको बसपार्कमा सामूहिक बलात्कार : नौ जना पक्राउ

  काठमाडौँको बसपार्कमा सामूहिक बलात्कार स् नौ आरोपी पक्राउ काठमाडौं । महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा नेपाल प्रहरीले नौ जनालाई पक्राउ गरे...

चिसो बढेपछि बुटवलका शैक्षिक संस्था बन्द गर्न आह्वान

बुटवल । वर्षासँगै चिसो बढेपछि बुटवल उपमहानगरपालिकाले शैक्षिक संस्था बन्द गर्न आह्वान गरेको छ ।उपमहानगरपालिकाले आज सूचना प्रकाशित गरी पश्चिमी न्यूनचापी...

काठमाडौँमा कोठा बस्ने दुई व्यक्ति मृत फेला

काठमाडौँ । काठमाडौँको दुई छुट्टाछुट्टै स्थानमा दुई व्यक्ति मृत फेला परेका छन् । काठमाडौँको नागार्जुन नगरपालिका–३ सानोभ¥याङ डेरा गरी बस्ने मुस्ताङ भरतज...

सत्र दिनदेखि बेपत्ता १२ वर्षीय बालक मृत फेला

पर्वत । विगत १७ दिनदेखि बेपत्ता भएको एक बालक मृत अवस्थामा फेला परेका छन् । गत मङ्सिर २४ गते घरबाट गोरु चराउन घरबाट निस्किएका पर्वतको मोदी गाउँपालिका–६...

बिहीबार सार्वजनिक बिदा

काठमाडौं । नेपाल सरकारले तमु ल्होसारका अवसरमा बिहीबार ९पुस १५ गते० सार्वजनिक बिदा दिएको छ ।  नेपाल सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले बिहीबार सा...

भारतमा थप ९ हजार १९५ जना कोरोना सङ्क्रमित

नयाँदिल्ली । भारतमा कोरोना भाइरसबाट थप नौ हजार १९५ सङ्क्रमित केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बुधबार जानकारी दिएको छ । गत २४ घण्टामा थप...