Khabar Dabali ३ माघ २०८२ शुक्रबार | 16th January, 2026 Fri
Investment bank
समाचार

भारत–नेपाल सीमा क्षेत्रमा ३५ जना भागेका कैदी पक्राउ

काठमाडौं ।  नेपालमा हालै भएका आन्दोलनका बीच विभिन्न कारागारबाट भागेका ३५ जना कैदीलाई भारतको सशस्त्र सीमा बल ९एसएसबी० ले पछिल्ला दिनमा पक्राउ गरेको जना...

राजविराज कारागारबाट भाग्ने प्रयास गरेका १९२ कैदी सेनाको नियन्त्रणमा

काठमाडौं । सप्तरीको राजविराजस्थित जिल्ला कारागारबाट भाग्ने प्रयास गरिरहेका १९२ जना कैदीहरूलाई सेनाले नियन्त्रणमा लिएको छ। भागेर भारततर्फ जाँदै गरेका ७...

बृहत् नागरिक आन्दोलन भन्छ- राजतन्त्र फर्काउने र धर्मनिरपेक्षता हटाउने षडयन्त्र मञ्चन हुँदैछ

काठमाडौँ । बृहत नागरिक आन्दोलनले राजतन्त्र फर्काउने र धर्मनिरपेक्षता हटाउने षडयन्त्र मञ्चन भइरहेको टिप्पणी गरेको छ । विहिबार विज्ञप्ति जारी गर्दै बृहत...

आगलागीका कारण डाटा सेन्टर प्रभावित, भायानेटको सेवा अवरुद्ध

काठमाडौं । भायानेटले हालै इन्टरनेट र भाया टिभी सेवामा आएको अवरोधका लागि आफ्ना आदरणीय ग्राहकहरूसमक्ष माफी मागेको छ । भदौ २४ गते साँझ करिब ४ः४५ बजे, ...

काठमाडौंको तीनकुनेमा एक दम्पती एउटै पासोमा झुन्डिएको अवस्थामा मृत फेला

काठमाडौं । काठमाडौंको तीनकुनेमा एक दम्पती मृत भेटिएका छन् । ह्वाइट हाउस स्कुलनजिकै छाप्रोमा बस्ने दम्पती झुन्डिएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएक...

जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३४ पुग्यो

काठमाडौं, जेनजी पुस्ताको आन्दोलनको क्रममा मृत्यु हुनेको संख्या ३४ पुगेको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार देशभरका विभिन्न अस्पतालबाट लिए...

बृहत् नागरिक आन्दोलनले भन्यो : बालेन शाहले आफ्नो कित्ता स्पष्ट पारुन्

काठमाडौं। बृहत नागरिक आन्दोलनले संङ्गीन परिस्थितिमा प्रतिक्रान्तिलाई परास्त गर्ने सबै भन्दा बलियो किल्ला २०७२ सालको संविधान भएको बताएको छ ।  बृहत् ...

तीनकुनेमा एक दम्पती मृत फेला

काठमाडौँ । काठमाडौँको तीनकुनेस्थित ह्वाइट हाउस स्कुल नजिकै दुई जना मृत भेटिएका छन् । एउटा छाप्रोमा बस्ने एक म्पती एउटै पासोमा झुन्डिएको अवस्थामा दे...

९४ नाल हतियार बरामद, काभ्रेको शङ्कास्पद वस्तु निस्क्रिय

काठमाडौं। नेपाली सेनालगायतका सुरक्षा निकायहरू परिचालनमा रहँदा सोमबार साँझदेखि मंगलबार बिहानसम्म विभिन्न स्थानमा सुरक्षा गतिविधि तीव्र बनेका छन्। यस अव...

सुशीला कार्कीलाई सरकार प्रमुख बनाउन नहुने भन्दै जंगीअड्डा अगाडि विरोध

काठमाडौं। अन्तरिम सरकारको प्रमुख पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई बनाउन खोजिएको भन्दै केही युवाहरुनेपाली सेनाको मुख्यालय जंगीअड्डा अगाडि विरोधमा ...