Khabar Dabali ९ बैशाख २०८३ बुधबार | 22nd April, 2026 Wed
समाचार

पश्चिम नवलपरासीमा राप्रपाका प्रधान निर्वाचित

नवलपरासी । राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुवबहादुर प्रधानले ३४ हजार सात सय ५९ मतप्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्  ।  उनी निकट...

सर्लाही–३ (१) बाट १६ हजार ५९१ मतका साथ स्वतन्त्र उम्मेदवार जवाहरलाल कुशवाहा विजयी

मलङ्गवा । सर्लाही निर्वाचन क्षेत्र नं ३ (१) मा प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवार जवाहरलाल कुशवाहा विजयी भएका छन् । सोह्र हजार पाँच सय ९१ मतसहति कु...

धनुषा–३ : जुलीकुमारी महतोको तेस्रोपटकको संसदीय यात्रा

काठमाडौँ । धनुषा निर्वाचन क्षेत्र नं ३ बाट   प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)की जुलीकुमारी महतो निर्वाचित भएकी छन्  । मुख्य निर्वाचन अधिकृत व्रजेश प...

भारतीय ट्रकको ठक्करबाट चितवनमा एक जनाको मृत्यु

चितवन । भरतपुर महानगरपालिका–१ रामनगरमा भारतीय ट्रकको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ ।  गए राति भारतको उत्तर प्रदेश राज्य सहारानपुर गाउँ बस्ने वर...

निर्वाचनले जनता लोकतन्त्रको पक्षमा छन् भन्ने प्रमाणित गरेको छ : रामचन्द्र पौडेल

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ–१ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेलले निर्वाचनले जनता लोकतन्त्रको पक्षमा रहेको प्रमाणि...

लाइसेन्सको नयाँ आवेदन खुला गर्न अझै एक हप्ता लाग्ने

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को नयाँ आवेदन खुला गर्न अझै एक हप्ता लाग्ने भएको छ । यातायात व्यवस्था विभागका कर्मचारी, प्रहरी र प्रदेश यात...

फेरि वाम एकताको चर्चा

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभामा कुनै दलको स्पष्ट बहुमत नआएको अवस्थामा वामपन्थी दलहरू मिलेर सरकार बनाउने विषयमा नेताहरूबीच चर्चा सुरु भएको छ ।  ...

निर्वाचनमा गरेका प्रतिबद्धता पूरा गरी छाड्छु : शशाङ्क कोइराला

नवलपरासी । नवलपरासी बर्दघाट सुस्तापूर्व–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा शशाङ्क कोइरालाले आफूले निर्वाचनमा गरेका प्रतिबद्धता पूरा गरी छाड्ने बताए...

काभ्रेपलाञ्चोक–१ (१) मा माओवादी रत्न ढकाल विजयी

काभ्रेपलाञ्चोक । प्रतिनिधिसभा क्षेत्र नं १ प्रदेशसभा (१) को सदस्यमा नेकपा (माओवादी केन्द्र)का रत्न ढकाल विजयी भएको छन् । गत आइतबार सम्पन्न प्रतिनिधिसभ...

सप्तरी ३ मा कांग्रेसका यादव विजयी

सप्तरी । सप्तरी निर्वाचन क्षेत्र नं ३ को प्रतिनिधिसभा पदमा नेपाली कांग्रेसका उम्मेदवार दिनेशकुमार यादव निर्वाचित भएका छन् । निर्वाचन अधिकृत मदनप्रसाद ...