Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank
समाचार

पहिरोको उच्च जोखिममा २१ जिल्ला

काठमाडौँ । नेपालको भौगोलिक अवस्था ९हिमाल, पहाड र तराई० अनुसार आ–आफ्नै विशेषतायुक्त हावापानी छ । फरक हावापानीका कारण विपद्जन्य घटनाको प्रकृति पनि फरक–फ...

काठमाडौं उपत्यकाका पहाडमा १९८ पोखरी निर्माण गरिने

काठमाडौ । काठमाडौं उपत्यकामा बागमती र त्यसका सहायक नदी सफा बनाउनका लागि यहाँका पहाडमा १९८ वटा पोखरी बनाइने भएको छ।  अधिकार सम्पन्न बागमती सभ्यता एक...

संसदीय सुनुवाइ समितिको बैठक आज

काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठक आज बिहान ११ बजे सिंहदरबारमा  बस्दैछ । आज बिहान ११ बजे सिंहदरबारमा बोलाइएको बैठकमा प्रधानन्यायाधीशमा सिफारिस भएक...

चितवनमा पाँच हजार गाईभैँसीलाई ‘लम्पीस्किन’को औषधि

चितवन । ‘लम्पीस्किन’ रोग प्रभावित क्षेत्रका पाँच हजार गाईभैँसीलाई लम्पीस्किनविरुद्धको औषधि दिइएको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरत...

धारा र चापाकलबाट पानी आउन छाड्यो, ट्याङ्करबाट वितरण

महोत्तरी । जलेश्वर नगरपालिकाले नगर क्षेत्रभित्रका पानीका स्रोत कम भएपछि ट्याङ्करबाट पानी वितरण गर्न थालेको छ । पछिल्लो समय यहाँका धारा, चापाकल र अन्य ...

बजेटमाथि उठेका प्रश्नहरूको जवाफ अर्थमन्त्री महतले आज दिने

काठमाडौं । आज दिउँसो १ बजे बस्ने प्रतिनिधिेसभा बैठकमा बजेटमाथि  सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै छन् अर्थमन्त्री प्रकाशशरण महतले।  बैठकमा अर्थमन्...

पुनः दृष्टि फर्किदा …

काठमाडौं । नेपाल नेत्रज्योति सङ्घ, गेटा आँखा अस्पतालले सुदूरपश्चिका विभिन्न स्थानीय तहसँगको सहकार्यमा निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ । ती दुई निक...

औषतभन्दा कम पानी पर्ने भएपनि विपदबाट १२ लाख ५० हजार मानिस प्रभावित हुन सक्ने अनुमान

काठमाडौं । यस वर्षको मनसुनबाट १२ लाख ५० हजार नागरिक प्रभावित हुने प्रक्षेपण गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विभि...

बाजुरामा ४.४ म्याग्निच्युडको भूकम्प

काठमाडौं । बाजुरामा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ७ बजेर ३८ मिनेटमा भूकम्प गएको हो । जिल्लाको बि...

दुम्कौलीको तापक्रम ४४ डिग्री सेल्सियस पुगेपछि गरियो ‘इन्द्र पूजा’

नवलपुर । लामो समयदेखि पानी नपरेपछि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दुम्कौलीमा ‘इन्द्र पूजा’ गरिएको छ । देवचुली नगरपालिका-१ स्थित दुम्कौलीको नारायणी न...