Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank
समाचार

राप्रपाको केन्द्रीय समिति बैठक पौष १ गते देखि

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । सो पार्टीको बिहीबार बसेको कार्यसम्पादन समितिको बैठकले आगामी ...

महिला क्रिकेट टोलीको कप्तानमा इन्दु र उपकप्तानमा विन्दु

काठमाडौँ। हङकङमा हुने चार देश सम्मिलत महिला टी–२० शृङ्खलाको लागि नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु बर्मालाई कप्तानको जिम्मेवारी दिएको छ । यस्तै विन्दु...

अभिनेत्री दिपाशा बीसीको निधन

काठमाडौँ। अभिनेत्री दिपाशा बीसीको बिहीबार निधन भएको छ। २८ वर्षीय बीसीलाई बुधबार राति उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो। चलचित्र ...

रेशमको आममाफीविरूद्धको रिटको पेसी पुस १६ गतेका लागि तोकियो

काठमाडौँ। नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीको आममाफीविरुद्धको रिटको पेसी आगामी पौष १६ गतेका लागि तोकिएको छ। सर्वोच्च अदालतका प्रवक्ता...

दाङका किसानले पाएनन् धानको समर्थन मूल्य

दाङ । दाङमा किसानले धानको समर्थन मूल्य पाउन सकेका छैनन् । जिल्लामा किसान तथा व्यापारीबीच आपसी सहमतिमा मूल्य निर्धारण गरी धान खरिद बिक्री भइरहेको छ ।  ...

टिकटकमा भिडियो बनाएर चरित्रहत्या गर्ने मनोज ‘मानव’ भन्ने पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल ९टिकटक र फेसबुक०को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई आज पक्राउ गरेको छ । पक्राउपर्नेमा ...

भूकम्पपीडितलाई चिसोबाट जोगाउनु पहिलो प्राथमिकता : मन्त्री बस्नेत

जाजरकोट । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले शुक्रबार गएको भूकम्पबाट पीडित भएका सर्वसाधारणलाई चिसो तथा हिमपातबाट जोगाउनु सरकारको पह...

एन्फा अध्यक्ष नेम्वाङको पद जोगियो, बर्खास्त गर्ने प्रस्ताव अस्वीकृत

हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा)को विशेष साधारणसभाले अध्यक्ष पंकजबिक्रम नेम्वाङलाई बर्खास्त गर्नेसम्बन्धी प्रस्ताव अस्वीकृत गरेको छ । मकवानपु...

मूलपानी, चितवन र विराटनगरको रंगशाला राष्ट्रिय गौरवको आयोजनामा समावेश सरकारको निर्णय

काठमाडौं । सरकारले मोरङ, काठमाडौँ र चितवनका तीन वटा क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा अगाडि बढाउने निर्णय गरेको छ । आज बिहीबार बसे...

पोर्चुगलमा नेपाली दूतावास स्थापना गरिने, सनिल नेपाल राजदूत सिफारिस

काठमाडौं ।  पोर्चुगलमा नेपाली राजदूतावास स्थापना गर्ने सरकारले निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पोर्चुगलमा नेपाली दूतावास स्थापना...