Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank
समाचार

यू–१९ साफ च्याम्पियनसिप : पाकिस्तान फाइनलमा

काठमाडौँ । सडेन डेथमा भुटानलाई पराजित गर्दै पाकिस्तान साफ यू–१९ च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा...

एमाले बागमती प्रदेश निर्वाचन : बिहीबार बिहान मतदान हुने

काठमाडौं  । नेकपा (एमाले) बागमती प्रदेशको काठमाडौंमा जारी अधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । निर्वाचन समितिका सदस्य शेरबहादुर तामाङले ब...

तेक्वान्दोका लागि जन्मिएकी नन्दा : जसले वेस्ट म्युजिक भिडियो डाइरेक्टर अवार्ड समेत पाइन्

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– ६ को बुद्धपथमा जन्मिएकी नन्दा बस्याल भर्खरै मात्र अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जित्...

सिद्धगुफाभित्र बन्दीपुर गाउँपालिकाको कार्यपालिका बैठक

दमौली । तनहुँको बन्दीपुर गाउँपालिकाले दक्षिण एसियाकै ठूलो दाबी गरिएको सिद्धगुफाभित्र कार्यपालिका बैठक राखेको छ । विश्व पर्यटन दिवसका अवसरमा गाउँपालिका...

उपचार अभावमा टंक न्यौपाने ठेडुल्कोमा

काठमाडाैं । ४ वर्षअघि ठेडुल्कोबाट उद्धार गरिएका टंक न्यौपानेको अवस्था पुन उस्तै भएकाे  छ । २०७६ सालमा बाणगंगा ६ सुठौली निवासी ३४ वर्षिया युवा टंकलाई म...

अब विद्युतको समस्या हुँदैन: मन्त्री बस्नेत

बाँके । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालगञ्जमा उद्योग सञ्चालनका लागि अब विद्युत्को समस्या नहुने बताएका छन् ।  नेपालगञ्ज उ...

गाँजा ओसारपसारमा एम्बुलेन्सको प्रयोग, चालक पक्राउ

विराटनगर । मोरङमा प्रहरीले गाँजा ओसारपसारमा प्रयोग भएको एम्बुलेस र चालकलाई पक्राउ गरेको छ ।   म‌ंगलबार राति विराटनगर महानगरपालिका– १८ लाभाघाटबाट गा...

पुस्तकालयमा २७ हजार पुस्तक मात्रै, अनियमितता भएको आरोप

काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरगतको केन्द्रीय पुस्तकालयमा अन्तरराष्ट्रियस्तरको पुस्तक नम्बर(आइएसबिएन) मा अहिलेसम्म करिब ६० हजार...

बागमती प्रदेशका गर्भवती र सुत्केरी महिलालाई हवाई उद्धार सेवा

चितवन ।  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले ज्यान जोखिममा रहेका गर्भवती तथा सुत्केरीलाई  हवाई उद्धार गर्ने भएको छ । मन्त्रालयले निर्देशिका बनाएर यो...

अछाममा स्वास्थ्यकर्मी पनि आन्दोलनमा

अछाम । देशका विभिन्न स्थानमा स्वास्थ्यकर्मीमाथिको आक्रमणको विरोधमा यहाँ पनि विरोध गरिएको छ । जिल्ला अस्पताल अछाममा कार्यरत स्वास्थ्यकर्मीहरुले विरोधस्...