Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB
समाचार

एकैदिन ८८ अंकले घटेर नेप्से परिसूचक २३ सयको लाइनमा

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० २३ सय ६१ अंकमा आइपुगेको छ । पछिल्लो समय निरन्तर ओरालो लागिरहेको नेप्सेमा यो साताको पहिलो दिननै ८८ अंकको गिराव...

५ वर्षमा सम्पन्न भएन गल्छी–मैलुङ सडक

काठमाडौँ । पाँच वर्ष पहिले निर्माण सुरु भएको गल्छी–मैलुङ सडक अझै सम्पन्न भइसकेको छैन ।  कूल ४६ किमी लम्बाइको सडकमा अहिलेसम्म ७० प्रतिशत प्रगति पुगे...

ओखलढुङ्गामा संस्थागत पशु बिमा कार्यक्रम प्रभावकारी

ओखलढुङ्गा । ओखलढुङ्गामा पशु बिमा कार्यक्रम प्रभावकारी बनेको छ । सामाजिक सङ्घसंस्थाको अगुवाइमा जिल्लामा तीन वर्षअघिबाट सुरु भएको ‘संस्थागत पशु बिमा कार...

जग्गाको राजस्व सङ्कलनमा वृद्धि: अभिलेखीकरण सुरक्षाका लागि बजेट अभाव

नवलपुर । नवलपरासी–बर्दघाट–सुस्तापूर्वमा जग्गाको रजिष्ट्रेशनमा वृद्धि भएको छ ।  गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो चार महिना जग्गा रज...

प्रधानमन्त्री देउवा महाधिवेशन प्रतिनिधिहरुसँग भृकुटीमण्डपमा

काठमाडौँ । उनी आज बिहानदेखि प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपाली कांग्रेसको १४औँ महाधिवेशनस्थल भृकुटीमण्डपमा छन् ।  दे...

भारतमा थप ८ हजार ५०३ जना कोरोना सङ्क्रमित

नयाँदिल्ली । भारतमा गत २४ घण्टामा ८ हजार ५०३ जनामा कोरोना सङ्क्रमण देखा परेको छ  । भारतमा अझै पनि ९२ हजार २२८ जना सक्रिय सङ्क्रमित रहेका आइतबार जनाइएक...

राष्ट्रपति भण्डारीद्वारा एमबीबीएस कार्यक्रम शुभारम्भ

कर्र्णाली । राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णाली प्रदेशको बहुप्रतिक्षित एमबीबीएसलगायत शैक्षिक कार्यक्रमको आज जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान ...

काठमाडौँमा आज यो वर्षकै न्यूनतम तापक्रम, अब चिसो निरन्तर बढ्दै जाने

काठमाडाँै । आज काठमाडौँमा यो वर्षकै बढी चिसो महसुस गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम यो वर्षकै कम मा...

राष्ट्रपति बाइडेनद्वारा केन्टकीमा आपतकालीन अवस्थाको घोषणा

वासिङटन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले केन्टकीमा आपत्कालीन अवस्थाको घोषणा गरेका छन् ।  उनले  टोरनाडोले ठूलो जनधनको क्षति भएपछि उक्त आपत्कालीन आद...

अमेरिकामा आएको आँधीका कारण कम्तीमा १०० जनाको मृत्यु भएको आशङ्का

वासिङ्टन् ।  संयुक्त राज्य अमेरिकाको अर्कान्सास, मिसिसिपी, इलिनोइस, केन्टकी, टेनेसी र मिसौरीलगायतका मध्य भागहरूमा रातभरी कम्तीमा ३० वटा आँधीबेहरी आएपछ...