Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank
समाचार

बस्दै नबसी प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौं । प्रतिनिधि सभा बैठक शुक्रबार दिउँसो २ बजेसम्मका लागि स्थगित भएको छ । दलहरु आ-आफ्नो रणनीति बनाउन छलफलमा जुटेपछि बैठक स्थगित भएको हो ।...

तरुण दललाई होच्याउने प्रयास नगर्न तरूण दलका अध्यक्ष गुरूङको आग्रह

काठमाडौं । नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले एमाले सांसद योगेश भट्टराईको अभिव्यक्तिमा आपत्ति जनाएका छन् । बिहीबारको बैठकमा नेकपा एमालेका सचिव समेत...

सत्तापक्ष सिंहदरबार र प्रतिपक्षको बानेश्वरमा छलफल

कांग्रेससहित विपक्षी दलहरू नयाँ बानेश्वरमा

प्रतिपक्षीले समय मागेपछि संसद बस्न ढिलाइ

काठमाडौं । प्रतिपक्षी दलहरूले समय मागेपछि प्रतिनिधिसभाको बैठक बस्न ढिलाइ भएको छ । संसद बैठक सुरु हुने समय भइरहँदा नेपाली कांग्रेस, राप्रपा, लोसपा, जसप...

प्रचण्ड, ओली र लामिछाने छलफलमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने छलफलमा जुटेका छन् । सि...

देउवाले बोलाएको विपक्षी दलको बैठकमा माधव नेपाल के गर्लान ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलको बैठक केहीबेरमा बस्दैछ । सिंहदबारमा बैठक बस्न लागेको हो ।  देउवाले आजको ब...

सत्ता पक्षले सदन कब्जा गर्न खोज्नु लज्जाको विषय हो : पुष्पकुमार शाही

काठमाडौं  । नेपाली कांग्रेसका नेता पुष्पकुमार शाहीले सत्ता पक्षबाट नै सदन कब्जा हुनु लज्जाको विषय भएको बताएका छन्। नेपाल विद्यार्थी संघ, महिला संघ र त...

बागमती प्रदेशः दश महिनामा ट्राफिक कारबाहीबाट १४ करोड ३३ लाख राजस्व सङ्कलन, दुई सय ६१ जनाको मृत्यु

मकवानपुर । सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको १० महिनामा एक लाख ८४ हजार ती...

दश वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्दैछौँ, त्यसमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुनेछ: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्नेगरी सम्झौता भएकाले निजी क्षेत्रलाई ढुक्क भएर विद्...

संयुक्त रणनीति बनाउन कांग्रेसले बोलायो विपक्षी दलहरुको बैठक

काठमाडौं । नेपाली कांग्रेसले विपक्षी दलहरुको संयुक्त बैठक बोलाएको छ । संसदमा जारी अवरोधपछि उत्पन्न परिस्थितीका बारेमा छलफल गर्न कांग्रेसले विपक्षीदलहर...