Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu
समाचार

भारतमा बाढीका कारण २१ जनाको मृत्यु

देहरादून । भारतमा मनसुनी वर्षाले निम्त्याएको आकस्मिक बाढीले २१ जनाको मृत्यु भएको अधिकारीहरूले शुक्रबार बताएका छन् । साथै ५० भन्दा बढी बेपत्ता भएका अधि...

राष्ट्रिय परिचयपत्रमा सांस्कृतिक पहिरन लगाउन पाइने

काठमाडौं । राष्ट्रिय परिचयपत्रका लागि फोटो खिच्दा सिन्दुर, टिका, राष्ट्रियता झल्कने टोपी, धार्मिक तथा सांस्कृतिक पहिरन लगाउन पाइने भएको छ ।  गृह मन...

मकवानपुरमा १० किलो चरेशसहित दुईजना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले १० किलो २५० ग्राम अवैध लागूऔषध चरेशसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका...

सिरहामा पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ

सिरहा । लहान–ठाडी सडकखण्डअन्तर्गत  सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशबारी  चोकबाट प्रहरीले पेस्तोलसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  जिल्ल...

पूँजी बजारमाथि निगरानी बढाउन सरकारलाई आग्रह

काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले पूँजी बजारमाथि निगरानी बढाउन सरकारलाई आग्रह गरेका छन् । पूँजी ...

अलैँचीका बोट मासिँदै, मूल्य वृद्धि हुँदै

इलाम । जिल्लामा पछिल्लो समय अलैँचीको मूल्य वृद्धि भए पनि बोट मासिँदै जान थालेका छन् । अलैँचीलाई फागुन-चैतमा पानी आवश्यक पर्नेमा समयमा वर्षा नहुँदा बोट...

तीन दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर

बागलुङ । तीन दिनदेखि अवरुद्ध राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर सञ्चालनमा आएको छ । मङ्गलबार साँझदेखि परेको भारी वर्षापछि बागलुङ नगरपालिका–१० दब...

मौद्रिक नीतिले उत्पादनको क्षेत्रलाई प्रोत्साहन गर्ने अपेक्षा छ: अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मौद्रिक नीतिले उत्पादनको क्षेत्रलाई प्रोत्साहन गर्ने अपेक्षा रहेको बताएका छन् । शुक्रबार प्रत...

फर्निचर उद्योगमा आगलागी हुँदा साढे दुई करोड बढीको क्षति

भक्तपुर । मध्यपुरथिमि नगरपालिका-३ कौशलटार अमिनिटी स्कुल नजिकै रहेको शङ्कर कटुवालको घरमा सञ्चालित एक फर्निचर उद्योगमा आगलागी हुँदा दुई करोड ६० लाख बराब...

मौलाकालिका केबलकारको भवनबाट लडेर मजदुरको मृत्यु

नवलपुर । नवलपुरको गैडाकाेट नगरपालिका वडा नम्बर १ मा रहेको मौलाकालीका केबलकारको निर्माणाधीन भवनबाट लडेर एक जना मजदुरको मृत्यु भएको छ ।  जिल्ला प्रहर...