Khabar Dabali ११ श्रावण २०८३ सोमबार | 27th July, 2026 Mon
Investment bank
समाचार

वायुसेवा निगमको पुनःसंरचना हुन्छ: मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल वायुसेवा निगमको पुनःसंरचना नगरेसम्म मुलुकको पर्यटन क्षेत्रको अपेक्षित विकास हुन ...

आर्मीलाई महिला रग्बी सेभेन्स उपाधि

काठमाडौं । शहिद स्मृति राष्ट्रिय महिला रग्बी सेभेन्स प्रतियोगिताको उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गश...

‘कार्यकर्ताले नेताको झोला मात्रै बोकेर नहिड्नु’ : नेता कोइराला

पाँचथर । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले पार्टीका कार्यकर्तालाई नेताको झोला मात्र बोकेर नहिड्न आग्रह गरेका छन् । पाँचथरको फालेलुङ–२ पञ्चम...

सिराहा नगरपालिकामा अख्तियारको छापा

सिराहा । सिराहा नगरपालिकामा अख्तियारको टोलीले छापा मारेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दीबास कार्यालयको टोलीले नगरपालिकामा छापा हानेको हो ।...

सप्तरीमा नवजात शिशु मृत फेला

सप्तरी । सप्तरीमा सोमबार एक नवजात शिशु मृत अवस्थामा भेटिएको छ । जिल्लाको कञ्चनरुप नगरपालिका वडा नम्बर २ स्थित महादेवपट्टीमा नवजात छोरी शिशु मृत अवस...

धनुषामा दुई साँढेको जुधाइमा परेर एकको मृत्यु

जनकपुर । धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा दुई साँढेबीचको जुधाइमा परेर एक जनाको मृत्यु भएको छ ।  मधेश प्र ०२-००७ प ९२६६ नं को स्कुटर चढेर गइरहेका ...

पिएम कप भलिबल: पुलिसको चौथो जित

कास्की । नवौं प्रधानमन्त्री कप एनभिए लिगको महिलातर्फ साविक विजेता नेपाल पुलिस क्लबले लगातार चौंथो जित निकाल्दा प्रतियोगिताबाट त्रिभुवन आर्मी क्लब र कर...

सल्यान जिप दुर्घटना अपडेट: घाइते एकजनाको मृत्यु

सल्यान । सल्यानमा आइतबार भएको जिप दुर्घटनामा घाइते भएका नौजनामध्ये एकजनाको उपचारका क्रममा मृत्यु भएको छ । दुर्घटनामा परी गम्भीर घाइते कपुरकोट गाउँप...

सर्लाहीमा १५ लाखको गरगहनासहित स्कर्पियो पक्राउ

रौतहट । सर्लाही स्थित प्रहरी गस्ती टोलीले १५ लाख मूल्य बराबरको सुन चाँदीको गरगहना सहित भारतीय नम्बर प्लेटको एकथान स्कार्पियो गाड़ी बरामद गरेको छ । ...

खुम्बु पासाङल्हामु गाउँपालिकाले उठायाे १५ करोड बढी राजश्व

सोलुखुम्बु । खुम्बु पासाङल्हामु गाउँपालिकाले पर्यटन शुल्क बापत हालसम्म १५ करोड बढी राजश्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्षको साउन महिनादेखि हालसम्म प...