Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank
मुख्य समाचार

माओवादी केन्द्रका केन्द्रीय सल्लाहकारको निधन

नवलपरासी, १० साउन । नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार खड्गबहादुर थनेतको निधन भएको छ । हृदयघात भइ थनेतको आइतबार राती त चितवनस्थित नारायणी ...

नाइट क्लवमा गोली चल्यो, एककाे मृत्यु

काठमाडौं, १० साउन । अमेरिकाको फ्लोरिडा नाइट क्लबमा गोली चलेको छ । नाइट क्लवमा भएको फायरिङ्का क्रममा १७ जनालाई गोली लागेको छ । अहिलेसम्म एक जनाको...

राष्ट्रपतिद्वारा बाधा अड्काउ फुकाउ आदेश जारी

काठमाडौँ, १० साउन । राष्ट्रपति विद्यादेवी भण्डारीबाट नयाँ सरकार निर्वाचनका लागि बाधा अड्काउ फुकाउ आदेश जारी भएको छ ।   मन्त्रिपरिषद्को आइतबारको ...

पाँच वर्षिया बिरामीको हातबाट जुस खाँदै डा केसीले तोडे अनसन

काठमाडौं, १० साउन । चिकित्सा क्षेत्रमा भएको विकृतिको अन्त्य गर्नु पर्ने र अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनु पर्ने माग राख्दै अनसन ...

पानीको बहाव बढेकोबेला कोशी ब्यारेज उडाइदिने धम्की !

काठमाडौं, १० साउन । केही दिनदेखिको अविरल वर्षाको कारण कोशीको बहाव निकै उच्च हुँदै गएको छ । कोशीमा पानीको बहाव बढ्दै गएपछि सुरक्षा सतर्कता पनि अपना...

बाढीका कारण झापामा दुईको मृत्यु, नौ सय परिवार विस्थापित

झापा, १० साउन । अविरल वर्षापछि आएको बाढीका कारण झापामा दुई जनाको मृत्यु, एक बेपत्ता र ९०० घरपरिवार विस्थापित भएका छन् । नेपाल रेडक्रस सोसाइटी झापाक...

काँचो सुनको ढिक्कासहित सहचालक समातिए

नवलपरासी, १० साउन । काँचो सुनको ढिक्कासहित बस सहचालक नवलपरासीको कावासोतीबाट पक्राउ परेका छन् । कावासोती नगरपालिका–८ स्थित इलाका प्रहरी कार्यालय नवल...

सहमतीय सरकारका लागि दलहरुलाई राष्ट्रपतिले आव्हान गर्ने

काठमाडौं, १० साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले आजै दलहरुलाई सहमतीय सरकार गठनका लागि आव्हान गने भएकी छिन । प्रधामन्त्री ओलीले राजिनामा दिएर नयाँ ...

भोजपुरमा नौ दिनदेखि उडान अवरुद्ध

भोजपुर, १० साउन । लगातार पानी परेसँगै बाक्लो कुहिरो लागेपछि भोजपुरमा हवाई उडान बन्द भएको बताइएको छ । लगातारको वर्षात्सँगै हवाई मैदानमा बाक्लो कुहिर...

केसीले १६ दिनपछि आज अनसन तोड्ने

काठमाडौं, १० साउन । बरिष्ठ चिकित्सक डा. गोविन्द केसीले १६ दिनपछि सोमवार अनसन तोड्ने भएका छन् । केसीका प्रतिनिधि र सरकारबीच आइतबार राती चार बुँद...