[caption id=\"attachment_101604\" align=\"alignnone\" width=\"1800\"] t?0f bnsf] aGb ;q ;\'?g]kfn t?0f bnsf] zlgaf/b]lv ;\'? ePsf] rf}yf] dxflwj]zgsf]...
काठमाडौं, २८ कात्तिक । विप्लव नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको नेपाल बन्दको विरोधमा चलचित्र जात्राका नायक नायिका नै बन्द विरुद्ध सडकमा उत्...
झापा, २८ कातिक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अब मुलुकको समृद्धिका लागि राजनीतिक दलको ध्यान जानुपर्ने बताएका छन् । झापाको धरमपुर–पाँचगा...
काठमाडौं, २८ कात्तिक । चिकित्सा शिक्षा सुधार र विकृतिविरुद्ध नौ पटकसम्म अनशन बसिसकेका प्रा डा गोविन्द केसी आजदेखि फेरि अनशन बस्ने भएका छन् । उनले चिकि...
काठमाडौँ, २८ कात्तिक । चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)का डिनमा प्रा डा केशवप्रसाद सिंह नियुक्त भएका छन् । त्रिवि उपकुलपति कार्यालयले नौ महिन...
पोखरा, २८ कात्तिक । उद्योगमन्त्री नवीन्द्रराज जोशीले उद्योग धन्दाको विकास गरी युवालाई रोजगारी प्रदान गर्ने विषय सरकारको प्राथमिकतामा रहेको बताएका छन् ...
काठमाडौं, २८ कात्तिक । नेत्रविक्रम चन्द विप्लव माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले विवेकशील नेपाली दलको गतिविधि सैह्य नभएको बताएका छन् । ...
काठमाडौँ, २८ कात्तिक । निर्वाचन आयोगले निर्वाचनको स्वच्छता र निष्पक्षताको दायित्व आयोगको काँधमा रहेकाले मिति घोषणा गर्नेदेखि कर्मचारीको खटनपटनसम्मको अ...
काठमाडौं २८, कात्तिक । अपर बलेफी ‘ए’ जलविद्युत्त आयोजना निर्माणका लागि चार बैंकहरु र हुआनिङ्ग डेभलपमेन्ट प्रालिबीच सहवित्तियकरण ऋण सम्झौता सम्पन्न भएक...
रुपन्देही, २८ कात्तिक । लुम्बिनी अञ्चल अस्पतालमा औषधि बिक्री कक्ष सञ्चालनका लागि सरकारले १५ लाख रूपैयाँ विनियोजन गरेको छ । स्वास्थ्य मन्त्रालयले रकम ...