Khabar Dabali ४ बैशाख २०८३ शुक्रबार | 17th April, 2026 Fri
मुख्य समाचार

०७४ सालको पात्रोमा सार्वजनिक विदा नराखिने

काठमाडौँ, २३ माघ । नेपाल पञ्चाङ्ग निर्णायक समितिबाट स्वीकृति प्राप्त पात्रो ९पञ्चाङ्ग० विसं २०७४ को सार्वजानिक बिदा समावेश नगरी प्रकाशन हुने भएको छ । ...

कक्षा ११ को मौका परीक्षाको नतिजा सार्वजनिक

भक्तपुर, २३ माघ । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले यही माघ ८ गते सञ्चालन गरेको कक्षा ११ को मौका परीक्षाको नतिजा आइतबार सार्वजनिक गरेको छ । बोर्डक...

खुलेआम देश टुक्राउँछु भन्नेलाई कुनै हालतमा छोड्न सकिँदैनः प्रचण्ड

काठमाडौं, २३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुलेआम देश टुक्राउँछु भन्ने सिके राउतलाई कुनै हालतमा छोड्न नसकिने बताएका छन्। शनिबार साँझ ...

मोर्चाका नेताहरुसँग छलफल गर्दै देउवा

काठमाडौं, २३ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेसी मोर्चाका नेताहरुसँग छलफल गर्ने भएका छन् । बुढानिलकण्ठस्थित देउवा निवासमा अपरान्...

मन्दिरभित्र पस्दा जरिवाना !

[caption id=\"attachment_116119\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रामेछाप, माघ २३ । रामेछापमा मन्दिर भित्र पसेको भन्दै स्थान...

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट हर्षित

वीरगन्ज, २३ माघ । प्रदेश नं २ अन्तर्गत बारा जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू भएपछि त्यस भेगका किसान हर्षित भएका छन् । बारा जिल्...

बिम्स्टेकको संयुक्त कार्यदलको बैठक सुरु

काठमाडौँ, २३ माघ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) को सत्रौँ संयुक्त कार्यदलको बैठक आज काठमाडौंमा प्रा...

कोटेश्वर क्याम्पसको स्ववियु अध्यक्षका उम्मेदवारमा कार्की

काठमाडौं, २३ माघ । त्रिभुवन विश्वविद्यालयको सम्वन्धन प्राप्त कोटेश्वर वहुमुखी क्याम्पसमा अखिल (क्रान्तिकारी)ले नवराज कार्कीलाई स्ववियु अध्यक्षको उम्मे...

पुनर्निर्माणमा जुटे गाउँलेहरु

गोरखा, २३ माघ । गोरखा भूकम्प पछि आर्थिक अभाव झेल्दै हजारौं युवाहरु विदेश गईरहेका छन् । कैयन युवाहरु अझै पनि राहत र अवसरको पर्खाइमा गाउँमा बसिरहेका भेट...

माअोवादी जित्छ या हार्छ भन्ने मलार्इ चिन्ता छैन, तर देश र जनताले जित्नैपर्यो-प्रचण्ड

काठमाडाैँ, २२ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अाफू अध्यक्ष रहेको नेकपा माअोवादी केन्द्रले अागामी निर्वाचनमा जितिन्छ या हार्छ भन्ने अा...