जनकपुर, ११ फागुन । मधेसी मोर्चाका कार्यकर्ताले एमाले बरिष्ठ नेता बामदेव गौतमलाई घेराउ गरेका छन् । मंगलबार नै पार्टीको कार्यक्रममा सहभागी हुन मोर्चा...
काठमाडौं, ११ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग युनेस्कोको डाइरेक्टर जनरलका उम्मेदवार डा। हदम अल कवारीले भेट गरेका छन् । प्रधानमन्त्...
काठमाडौं, ११ फागुन । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले देशभरिका जिल्ला विकास समितिलाई परिषद रोक्न परिपत्र गरेको छ । मन्त्रलायले निर्वाचनको मि...
काठमाडौं, ११ फागुन । स्थानीय निकायको निर्वाचनको वातावरण तय गर्न भन्दै डा. बाबुराम भट्राई नेतृत्वको नयाँ शक्ति पाटीले विभिन्न ६ वटा शर्त अघि सारेको छ ।...
काठमाडौं, ११ फागुन । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संविधान संशोधन प्रक्रियालाई अघि नबढाउन निकै कसरत ग¥यो । मुलुकले चुनावबाट मात्र निकास पाउने एमाल...
पोखरा, ११ फागुन । कास्कीको पर्यटकीयस्थल पुम्दीकोटमा सुरु भएको महाशिवपुराण महायज्ञको आठौँ दिनसम्म रु पाँच करोड ५० लाख सहयोग प्राप्त भएको छ । विशाल म...
लहान, ११ फागुन । सिरहाका छुट्टाछुटै स्थानमा गएराति भएका ट्याक्टर दुर्घटनामा चार जनाको मृत्यु भएको छ । सिरहाको पिप्रा प्र।पि।–५ स्थित भित्री सडकखण्ड...
जाजरकोट, ११ फागुन । यहाँका ग्रामीण क्षेत्रका अधिकांश महिला पाठेघर खस्ने समस्याबाट पीडित भएको पाइएको छ । जिल्लाका विभिन्न ठाउँमा हुने शिविरमा उपचारका ल...
काठमाडौँ, ११ फागुन । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) नेपालको तेह्रौँ राष्ट्रिय महाधिवेशनले विजय सम्बाहाम्फेको अध्यक्षतामा ६७ सदस्यीय क...
[caption id=\"attachment_118734\" align=\"alignnone\" width=\"750\"] फाइल फोटो[/caption] काठमाडौं, ११ फागुन । सरकारले संशोधन प्रक्रिया अघि नबढाई चु...