NTC Banar
Khabar Dabali १६ माघ २०७९ सोमबार | 30th January, 2023 Mon
मुख्य समाचार

विमान दुर्घटना : ६० जनाको शव सम्बन्धित परिवारलाई बुझाइयो

कास्की । पोखरामा विमान दुर्घटनामा मृत्यु भएका यात्रुमध्ये ६० यात्रुको शव सम्बन्धित परिवारलाई बुझाइएको छ । यती एयरलाइन्सले आज एक विज्ञप्ति जारी गरी ...

उपसभामुख रानाद्वारा पदबहाली

काठमाडौ । नवनिर्वाचित उपसभामुख इन्दिरा रानाले सिंहदरबारस्थित संसद् सचिवालय भवनमा पदबहाली गरेको छिन् । राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनी...

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति गिरीमाथी भ्रष्टचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा। ज्ञानेन्द्र गिरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर ...

निर्मला कुर्मीका लागि न्याय : रुबी खानसहितका प्रदर्शनकारी पक्राउ

काठमाडौँ । बाँकेकी निर्मला कुर्मीको शंकास्पद मृत्युको चित्तबुझ्दो छानबिन गरी दोषीलाई कारबाहीको माग राख्दै प्रदर्शनमा उत्रिएका रुबी खानसहितका अधिकारकर्...

पर्यटन मन्त्रालयको सहयोग पेटिकामा हालसम्म तीन लाख जम्मा

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा राखिएको सहयोग पेटिकामा हालसम्म करिब तीन लाख रूपैयाँ जम्मा भएको छ। मन्त्री सुदन किरातीले म...

निर्यात प्रवर्द्धन सरकारको प्राथमिकतामा : अर्थमन्त्री

काठमाडौ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्यात प्रवर्द्धन सरकारको प्राथमिकतामा रहेको बताएको छन् । उनले निर्यात प्रवर्द्धनका ला...

नेपाल टी-२० लिगमा स्पट र म्याच फिक्सिङ गरेको आरोपमा क्रिकेटर आलम र अन्सारी पक्राउ

काठमाडौँ । नेपाल टी-२० लिगमा स्पट फिक्सिङ र म्याच फिक्सिङ गरेको आरोपमा क्रिकेटर महबुब आलम र मोहम्मद आदिल अन्सारी पक्राउ परेका छन् । प्रहरीको केन्द्...

प्रधानमन्त्रीको राजनीतिक सल्लाहाकारमा हरिबोल गजुरेल नियुक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक सल्लाहाकारमा नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेल नियुक्त भएका छन् ।  प्रधानम...

जहाज समयमा उडाउनुहोस्, नेपाली समयको बदनाम नगर्नुहोस् : पर्यटनमन्त्री किराती

काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई जहाज समयमै उडाउन निर्देशन दिएको छन्...

राष्ट्रपतिमा उमेदवारी दिने कांग्रेस पदाधिकारी बैठकको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपतिमा उमेदवारी दिने निर्णय गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आज बिहान बसेको पदाधिकारी...