Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri
मुख्य समाचार

एमाले महासचिव पोखरेलको चेतावनी अबरोध गरे छाड्दैनौं, होस् पुर्यानुस्

झापा, २१ फागुन । नेकपा एमालेका महासचिव इश्वर पोखरेलले पार्टीको मेची–महाकाली अभियानलाई मधेसी मोर्चाले बाधा अबरोध गरे राम्रो नहुने चेतावनी दिएका छन् । श...

सुखानीका सहिद सम्झँदै मेची महाकाली अभियान (के भएको थियो सुखानीमा ?)

झापा, २१ फागुन । नेकपा (एमाले) ले ‘सुखानीका सहिद दिवस’ को दिन पारेर आजदेखि मेची महाकाली राष्ट्रिय अभियान प्रारम्भ गर्दैछ । संविधान कार्यान्...

माओवादी केन्द्रले बोलायो बैठक, के हुँदैछ वालुवाटारमा ?

[caption id=\"attachment_92383\" align=\"alignnone\" width=\"750\"] फाइल फोटो[/caption] काठमाडौँ, २१ फागुन  । सरकारको नेतृत्व गरिरहेको माओवादी केन्...

एमालेको मेची–महाकाली अभियान, यस्तो छ कार्यतालिका

काठमाडौँ, २१ फागुन  । प्रमुख प्रतिपक्ष नेकपा एमालेले शनिवारदेखि मेचि–महाकाली राष्ट्रिय अभियान शुरु गर्दैछ । शनिवार ११ बजेदेखि काकडभिट्टाबाट अभियान शुर...

पन्ध्र जिल्लामा पोलियो खुवाइँदै

काठमाडौँ, २१ फागुन । स्वास्थ्यकर्मीको अवरोधका कारण यसअघि खुवाउन नसकिएका १५ जिल्लामा आज(शनिबार) र भोलि(आइतबार) पोलियो थोपा खुवाइँदै छ । तराईका कैलाल...

भट्टराईको संयोजकत्वमा नयाँ शक्तिको समानान्तर कमिटि भेला हुँदै

काठमाडौँ, २१ फागुन । डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीको एक समूहले समानान्तर कमिटि गठन गर्दैछन् । शक्ति पार्टी नेपालको समानान्तर भेलाका ल...

सदरमुकामवासी नै दूषित पानी प्रयोग गर्न बाध्य

[caption id=\"attachment_120621\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] सोलुखुम्बु, २१ फागुन । सदरमुकाम सल्लेरीबासी दूषित पानी पिउ...

एमालेले एक्कासी २० केन्द्रिय सदस्य थप्यो : थपिएकामा मधेसी र थारु मात्रै

काठमाडौं, २१ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले शुरु गर्ने ‘मेची–महाकालि’ अभियानको अघिल्लो दिन राति आफ्नो केन्द्रिय समितिमा २० जना मधेसी र थार...

हुलाकी राजमार्ग निर्माणका लागि रेखाङ्कन तयार

[caption id=\"attachment_120615\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] धनगढी, २१ फागुन । धनगढी बजार क्षेत्रको कुन ठाउँबाट पूर्वपश...

उपत्यकाका विभिन्न स्थानमा विद्युत् अवरोध

काठमाडौँ, २१ फागुन । आज बिहान ६ बजे न्यु–चाबहिल सबस्टेसनबाट निस्कने ११ केभी ओम फिडरको ओभरहेड लाइन सुरु हुनुअघिको भूमिगत केबलमा मेलम्ची खानेपानी आयोजना...