Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed
मुख्य समाचार

केन्याली क्रिकेट टोली काठमाडौंमा

काठमाडौं, २६, फागुन । आईसीसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिपको पाँचौ चरणको खेलका लागि केन्याली टोली विहीबार काठमाडौं आइपुगेको छ । खेल पदाधिकारी र ...

दशगजामा भारतीय ज्यादती बिरूद्ध उत्रिएका नेपाली र भारतीय ढुंगा हानाहान्

कैलाली,२६ फागुन । भारतीय सीमा सुरक्षा बल एसएसबीका जवानहरु र नेपालीहरुबीच सीमा क्षेत्रमा झडप भएको छ । अहिले यहाँ भारतीय हस्तक्षेपविरुद्ध नेपालीहरुले ना...

कट्टेलको विज्ञप्तिले विप्लवलाई तनाव

काठमाडौं, २६ फागुन । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी अर्कैको नाममा निर्वाचन आयोगमा दर्ता भएको खुलेको छ । रोल्पाको थवाङमा भएको महाधिवेशनपछि वि...

एमालेले एक्कासी किन बोलायो कार्यकर्ता भेला ?

काठमाडौं, २६ फागुन । नेकपा एमालेले कार्यकर्ता भेला गर्ने भएको छ । सप्तरी घटनाको विषयमा जानकारी दिन आज काठमाडौंमा भेला गर्न लागेको हो । दिउँसो दुई ब...

बन्दले उद्योगी व्यवसायी मारमा

[caption id=\"attachment_56142\" align=\"alignnone\" width=\"640\"] फाइल फोटो[/caption] मोरङ, २६ फागुन । बन्द, हडताल, मजदुर समस्या, बजार अभाव, जस्त...

सुरबिर र ‘मुलाको साग’ माओवादी केन्द्रमा प्रवेश

काठमाडौं, २६ फागुन । कलाकार सुरवीर पण्डित अर्थात दारी बुढा माओवादी केन्द्र प्रवेश गरेका छन् । उनी स‌ंगै कलाकार सुरेन्द्र केसी अर्थात मुलाको साग पनि मा...

अाज पनि सप्तरी बन्द

सप्तरी, २६ फागुन । प्रहरीको गोली लागेर सप्तरीमा चारजना मधेसी मोर्चा कार्यकर्ताको मृत्यु भएको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीले अह्वान...

विवाह गर्न नपाएको झोँकमा सामूहिक आत्महत्या

बर्दिया, २६ फागुन । विवाह गर्न नपाएको झोकमा बर्दियाका एक जोडी किशोरकिशोरीले सामूहिक आत्महत्या गरेका छन् । बर्दियाको धधवार गाविस–७ का शत्रुधन थारु र...

लाङटाङ राष्ट्रिय निकुञ्जमा राती ११ बजेसम्म सवारी चलाउन पाइने

रसुवा, २६ फागुन । लाङटाङ राष्ट्रिय निकुञ्जको भूभाग प्रयोग गर्नुपर्ने नेपाल –चीन व्यवसाय गर्ने र पासाङलामु मार्गमा सवारीसाधन गुड्ने समयावधि बढाएको छ । ...

मोरङको रमाइलो बहुमुखी क्याम्पसमा क्रान्तिकारी विजयी

काठमाडौं, २६ फागुन । ढिलोगरी सार्वजनिक नतिजा अनुसार मोरङको रमाइलो बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारी प्रचण्ड र नेविसंघको संयुक्त प्यानलले जित हासिल ...