काठमाडौं ३१ वैशाख, पहिलो चरणको निर्वाचन अन्तगर्त आज साढे १० बजेसम्म २५ देखि ४२ प्रतिशतसम्म मतदान भएको निर्वाचन आयोगले जनाएको छ । १०स्३० बजेसम्म मना...
नवाकोट, ३१ वैशाख । ककनी गाउँपालिका–८ का ११५ वर्षीया बाटुली लामिछानेले स्थानीय तहको निर्वाचनमा मतदान गर्नुभएको छ । उहाँले ककनीगाउँपालिका–८ मात्रागाउ...
काठमाडौं ३१ वैशाख, । निर्वाचन सुरु भएको ३ घन्टामै २० प्रतिशत खसेको र पहिलो चरणको निर्वाचन अन्तर्गत ३४ जिल्लामा शान्तिपुर्ण र उत्साहजनकरुपमा मतदान भइरह...
तनहुँको सत्यवादी माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा स्थानीय तहको निर्वाचनको मतदानका लागि लामबद्ध मतदाता । तस्बिर सूर्यचन्द्र बस्नेत÷रासस...
भक्तपुर, वैशाख ३१ पहिलो चरणको स्थानिय निर्वाचन शुरु भईसकेको समयमा भेटिएको सकेटबम नेपाली सेनाको टोलीले निष्क्रिय बनाईसकेको महानगरीय प्रहरी वृत ठिमीका ड...
३१ वैशाख तनहुँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडलले तनहुँको सत्यवादी माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गर्दै । तस्बिस् सूर्य...
काठमाडौँ, ३१ वैशाख । निर्वाचन आयोगले स्थानीय तहको पहिलो चरणको निर्वाचनअन्तर्गत तीनवटा प्रदेशका ३४ जिल्लाका २८३ स्थानीय तहको निर्वाचनका लागि आइतबार बिह...
भक्तपुर, ३१ वैशाख । नेकपा ९एमाले०का तर्फबाट मध्यपुरथिमि नगरपालिकामा प्रमुखका उम्मेदवार रहेका मदनसुन्दर श्रेष्ठको घरको आँगनमा सकेट बम फेला परेको छ । ...
चरिकोट, बैशाख ३१ । दोलखामा निर्वाचनका क्रममा हवाई फायर भएको छ । जिल्ला प्रहरी प्रमुख रविन कार्कीका अनुसार बैत्वश्वरको गैरमुदी केन्द्रमा अपरिचित व्य...
गौशाला, ३१ वैशाख । महोत्तरी जिल्लाको सोनमा गाउँपालिकामा बालुवा बोकेको ट्र्याक्टरले ठक्कर दिँदा एक साइकल चालक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स...