Khabar Dabali २ जेष्ठ २०८३ शनिबार | 16th May, 2026 Sat
Investment bank
मुख्य समाचार

कता गयो जाजरकोट नेपाल बैंकको रकम ?

जाजरकोट, यहाँको नेपाल बैंक लिमिटेडले ग्राहकको पैसा खातामा जम्मा नगरी आफैंले गायब बनाउने गरेको खुलासा भएको छ । जिल्लाको रामीडाँडा गाविसमा रहेको काली...

दल जुट्दा दुई हजार अस्थायी घर निर्माण

भक्तपुर, भूकम्पले क्षति पु¥याएका जोखिमयुक्त घर भत्काउन, भग्नावशेष हटाउन र अस्थायी आवास निर्माणका विभिन्न राजनीतिक दलका नेताहरु यतिखेर गाउँगाउँ पुगेका ...

बार्सिलोनाले जित्यो पाँचौपटक च्याम्पियन्स लीगको उपाधि

बहूप्रतिष्ठित च्याम्पियन्स लीगको उपाधि बार्सिलोनाले जितेको छ । गएराती सम्पन्न खेलमा इटालियन युभेन्टसलाई ३–१ गोल अन्तरले पाखा लगाउँदै बार्सिलोनाले पाँच...

मध्यरातमा भूकम्पको धक्का

काठमाडाैं, गएराती पनि भूकम्पको धक्का महसुस गरिएको छ । गएराती १० बजेर ४५ मिनेटमा दोलखालाई केन्द्र बनाएर ४ रेक्टरस्केलको पराकम्पन गएको राष्ट्रिय भूकम...

च्याम्पियन्स् लिग पहिलो हापमा बार्सिलोना हावि, १-० ले अगाडी

काठमाडौं, बहूप्रतिस्ठित च्याम्पियन्स् लिगको फाइनल खेलको पहिलो हापमा यूभेन्टस्माथी बार्सिलोना हावि भएको छ । सेमिफ़ाइनलमा रियल म्याड्रिडलाइ यूभेन्टस्...

क्याप्टेन सुशील कोइराला जर्सी नम्बर ११

काठमाडौं, ‘नेता टिमका क्याप्टेन तथा देशकै क्याप्टेन प्रधानमन्त्री सुशिल कोइराला ज्यु थाक्नु भयो जस्तो छ, सायद खेलाडी परिवर्तन गर्ने बेला भए जस्तो छ ।’...

प्रहरी हाकिमहरुले गरे आ–आफ्नै समीक्षा

काठमाडौं, भूकम्पपश्चात उत्पन्न विपद व्यवस्थापनमा नेपाल प्रहरीबाट राहत, उद्धार र पुनस्र्थापनामा भएका कामकारबाही, प्राप्त उपलब्धि एवं चुनौतीको समीक्षा ग...

फुटबल खेलमा नेताले लगाएको टिशर्टको मुल्य दूइ लाख

काठमाडौं, नयाँ पत्रिका दैनिकले भूकम्प पिडितको सहयोगका लागि आयोजना गरेको नेता भिएस कलाकार मैत्रिपूर्ण फुटबलमा नेताहरुले लगाएको टिसर्टको २ लाख भएको नयाँ...

लियो क्लवको अध्यक्षमा कुँवेर क्रान्ति पाठक

‘लियो अफ द इअर’ को प्रमुख दावेदार मानिएको  लियो क्लव अफ काठमान्डौँ मार्गदर्शन को नयाँ नेतृत्व मा शत प्रतिशत एस  भोटका साथ कुबेर क्रान्ति पाठक निर्वाचि...

भूकम्पपीडितलाई रोगप्रतिरोधी क्षमता बढाउने बिस्कुट !

काठमाडाैं, भारतको राष्ट्रिय सेवा भारती र गोवर्द्धन प्रतिष्ठान पुणेले नेपालका भूकम्पप्रभावित बालबालिका र महिलालाई रोगप्रतिरोधी क्षमता बढाउने आयुर्वेदिक...