Khabar Dabali ११ श्रावण २०८३ सोमबार | 27th July, 2026 Mon
Investment bank
मुख्य समाचार

महोत्तरीको शिक्षा कार्यालयमा तोडफोड र आगजनी

गौशाला । आन्दोलनकारीले मङ्गलबार अबेर साँझ महोत्तरी जिल्ला शिक्षा कार्यालयमा तोडफोड र आगजनी गरेका छन् । विगत २६ दिनदेखि अनिश्चितकालीन मधेस बन्द ...

मधेसी दलपछि राप्रपा नेपाल पनि संविधानसभाबाट बाहिरियो

काठमाडौं । संविधानसभाको चौथो ठुलो दल राप्रपा नेपालले संविधान निर्माणको जारी प्रक्रियाबाट अलग हुने निर्णय गरेको छ । यस अधि मेधेसी दलले पनि संविधानसभाले...

विराटनगर तनावग्रस्तः सोह्र राउण्ड गोली फायर, पत्रकारको मोटरसाइकल जलाइयो

विराटनगर । विराटनगर–२१ स्थित सीमावर्ती क्षेत्रमा बुधबार संयुक्त मधेसी मोर्चाका बन्दकर्ता र प्रहरीबीच झडप भएपछि विराटनगरको अवस्था तनावग्रस्त बनेको छ । ...

के निर्णय गर्‍यो विप्लवको गोप्य भेलाले

काठमाडौं । संविधान निर्माणको दिन नजिकिँदै गर्दा उपत्यकामा जिल्ला सचिवहरुको गोप्य भेला डाकेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले एक स्...

सप्तरीको भरदहमा प्रहरीले गोली चलायो , एकको मृत्यु

सप्तरी । सप्तरीको भारदहमा प्रहरीको गोली लागेर बुधबार एकजनाको मृत्यु भएको छ । प्रहरीले चलाएको गोली लागेर पोर्ताहा २ का ६० वर्षीय रामकिसन राउतको मृत्यु ...

बोक्सी भन्दै मलमूत्र खुवाएको आरोपमा चार जना पक्राउ

लहान । कथित बोक्सी भन्दै स्थानीय एक पुरुषलाई मानव मलमूत्र खुवाएको आरोपमा प्रहरीले सिरहाको डाढा गाविसबाट चार जनालाई पक्राउ गरेको छ । बोक्सी भन्दै स्...

देशमा शान्ति सुरक्षा कायम गर्ने कुरामा कुनै सम्झौता हुन सक्दैनः गृहमन्त्री गौतम

काठमाडैां । उपप्रधानमन्त्री तथा गृहमन्त्री बामदेव गौतमले देशमा शान्ति सुरक्षा कायम गर्ने सन्दर्भमा कुनै पनि किसिमको छुट वा सम्झौता नगरिने बताएका छन् ।...

वीरगन्जमा निषेधाज्ञाको समय घटेपछि जनजीवन क्रमशः सामान्य बन्दै

वीरगन्ज । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज नगर क्षेत्रमा लगाएको निषेधाज्ञाको समय घटाउन थालेपछि यहाँको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ । न...

फोरम लोकतान्त्रिकका लक्ष्मण थारु पक्राउ

रुपन्देही । कैलालीको टिकापुरमा भएको घटनामा संलग्न हुन सक्ने अाशंकामा रूपन्देही प्रहरीले मधेसी जनअधिकार फोरम (लोकतान्त्रीक)का केन्द्रीय सदस्य लक्ष्मण थ...

विराटनगरको रानीवनक्षेत्रमा प्रहरी र प्रर्दशनकारी विच झडप, प्रहरीद्धारा हवाइ फाएर

विराटनगर । विराटनगरको रानीवन क्षेत्रमा बुधबार प्रहरीले हवाइ फाएर गरेको छ । आन्दोलनकारीले प्रहरी चेकपोस्टमा आगजनी गरे पछि प्रहरीले हवाइ फायर गरेको हो ।...