Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank
मुख्य समाचार

नेपाली सेनाद्वारा उद्धार तथा राहत कार्य जारी

काठमाडौं, नेपाली सेनाले भूकम्पबाट प्रभावित १४ वटा जिल्लाका दुर्इ ८४ गाविसमा प्रभावकारी ढङ्गले फौजलाई परिचालन गरी आफूसँग उपलब्ध स्रोत, साधनको अधिकतम रु...

ट्विटरमा नयाँ ट्रेन्ड- 'भारतीय सेना फिर्ता जाउ'

काठमाडौं, भारतीय संचारमाध्यमले नेपालीहरुको आत्मसम्मानमा चोट पु¥याएकोमा ट्विटरमा स्वतःस्फुर्त रुपमा # गोहोम इन्डियन मिडिया भनी चलेको ट्रेन्ड अहिले भारत...

अस्ट्रेलिया सरकारद्वारा १ अर्ब सहयोग घोषणा

काठमाडौँ, अस्ट्रेलिया सरकारले नेपालको भूकम्प पीडितका लागि करिब रु एक अर्ब (दश मिलियन अमेरिकी डलर) सहयोग प्याकेज घोषणा गरेको छ । सो सहयोग अति आवश्यक...

भूकम्पबाट ७ हजार ५ सय ५७ को मृत्यु

काठमाडौँ, विनाशकारी भूकम्पबाट मर्नेको सङ्ख्या सात हजार ५५७ पुगेको छ । गृहमन्त्रालयले आज केहीबेर अगाडि उपलब्ध गराएको विवरणअनुसार घाइतेको सङ्ख्या १४ ...

इडीभी २०१६ को नतिजा प्रकाशित

काठमाडौं, अमेरिकी डाइर्भसिटी भिसा (इडीभी) २०१६ को नतिजा मंगलबार सार्वजनिक भएको छ । नेपालस्थित अमेरिकी दूतावासले दिएको जानकारी अनुसार सन् २०१४ को अक...

एक महिनादेखि सञ्चार सेवा विच्छेद

जाजरकोट, यहाँको एक दुर्गम गाउँमा रहेको नेपाल टेलिकमको टावरमा खराबी आउँदा सञ्चार सम्पर्क गर्न समस्या परेको छ । डोल्पाको सिमानासँग जोडिएको जिल्लाको भ...

राहत सामग्री लिएर गएको बस दुर्घटना- सात गम्भीर घाइते

काठमाडौं, गोरखाबजारबाट आरुघाटतर्फ जाँदै गरेको ग १ ख ४०५६ नम्बरको यात्रुवाहक बस खस्दा सातजना गम्भीर घाइते भएका छन् । मंगलबार बिहान गोरखा नगरपालिका –...

भारतीय हेलिकप्टर उडानप्रति सत्तारुढ कांग्रेस र माओवादीको आपत्ति

काठमाडाैं, सत्ता नेतृत्वकर्ता दल कांग्रेस, प्रमुख प्रतिपक्षी एमाओवादी र नेकपा–माओवादीले उद्दार राहतका नाममा गोरखामा भारतीय हेलिकप्टरको उडान आवश्यकताभन...

विपत्तिको मौका छोपी तीनगुणा मूल्यवृद्धि

गोरखा, महाभूकम्पले सिर्जना गरेको महाविपत्तिको मौका छोपेर गोरखाका यातायात व्यावसायीले ढुवानी भाडामा तीनगुणा वृद्धि गरेका छन् । यातायात व्यावसायी समि...

सिन्धुपाल्चोकः स्वास्थ्यशिविर छ, औषधी खाने पानी छैन

सिन्धुपाल्चोक, सिन्धुपाल्चोकस्थित चौताराको टुँडिखेलमा भूकम्पपिडितका लागि राखिएको स्वास्थ्यशिविरमा औषधी खाने पानीसमेत नभएकाले सर्वसाधारण मर्कामा परेका ...