Khabar Dabali २ बैशाख २०८३ बुधबार | 15th April, 2026 Wed
मुख्य समाचार

यसरी भड्कियो सुर्खेतमा आन्दोलनः प्रत्यक्षदर्शी पत्रकारको बयान

सुर्खेत । शीर्ष नेताहरुले सिमाङकनसहितका प्रदेशहरु निर्माण गरी हस्ताक्षर गरेपछि त्यसका विरुद्ध सुर्खेतमा चर्किएको आन्दोलनमा सोमबार ३ जनाको मृत्यु हुनुक...

काठमाडौंमा भर्खरै भूकम्पको ठूलो धक्का

काठमाडौं । काठमाडौंमा भर्खरै भूकम्पको ठूलै धक्का महसुस भएको छ । राजधानीकाे कालिमाटी लार्इ केन्द्रबिन्दु बनाएर बिहान १० बजेर ४४ मिनेट जाँदा ४.३ रेक्टर ...

बस दुर्घटनामा परी मृत्युभएका १० मध्ये ९ जनाको सनाखत

प्यूठान । प्यूठान सदरमुकाम नजिकै भएको बस दुर्घटनामा मृत्यु भएका १० मध्ये नौ जनाको सनाखत भएको छ । सोमबार दिउँसो सदरमुकामबाट बाङ्गेफेदी जाँदै गरेको न...

बर्दिवासमा बाेलबमकाे गाडी दुर्घटना, मृत्यु हुनेको सङ्ख्या आठ, चारको सनाखत

महाेत्तरी । महोत्तरीको बर्दिवासमा सोमबार साँझ बोलबमको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ मृतकमध्ये आज बिहानसम्म चार जनाको सनाखत भएको छ । ...

सिमाकंन सच्याउन सकिन्छ –प्रचण्ड

काठमाडौं । एकिकृत नेकपा माओवादीका अध्यक्ष पूस्पकमल दाहाल ‘प्रचण्ड’ले सिमाकंनको विषय सच्याउन मिल्ने भएकोले हतारोमा आन्दोलन गरिनहाल्न आग्रह गरेका छन् । ...

सुर्खेतमा प्रहरीको गोलीबाट मृत्यु हुने आन्दोलनकारीको संख्या तीन पुग्यो

सुर्खेत । अखण्ड मध्यपश्चिम र संघिय राजधानी सुर्खेतलार्इ बनाइनु पर्ने भन्दै सुर्खेतको विरेन्द्रनगरमा चलेको आन्दोलनमा प्रहरीले गोली चलाउँदा थप दुई जना आ...

नेपालीलार्इ तुइन तर्न एसएसबीको अवरोध, भारतले गर्याे सिमानामा सेना प्रहरी परिचालन

भीमदत्तनगर । भारतीय सीमा सुरक्षा बल(एसएसबी) ले पश्चिमी सीमा महाकाली नदी वारपार गर्न राखिएका तुइनबाट नेपालीलाई आवागमनमा अवरोध पु¥याएको छ । दार्चुलाक...

बस दुर्घटनामा मृत्यु हनेकाे संख्या बढ्याे

प्यूठान । प्यूठानको सदरमुकाम खलङ्गाबाट बाङ्गेफेदी जाँदै गरेको ना३ख ८३८३ नंको यात्रुबाहक बस आज सदरमुकाम नजिकै दुर्घटना हुँदा मृत्यु हुनेकाे संख्इा ८ पु...

विप्लव माओवादीको विरोध प्रर्दशन

काठमाडौं । विप्लब नेतृत्वको नेकपा माओवादीले सोमबार राजधानीमा भारत र चीनबीच भएको लिपुलेक सम्झौताको विरुद्धमा जनप्रदर्शन गरेको छ । नेपाली भूमिमाथि दु...

६.२ म्याग्निच्युडको भूकम्पको धक्का महसुस

काठमाडौं । नेपाललगायत उत्तर भारतमा सोमबार भूकम्पको धक्का महसुस गरिएको छ । पालको सूदूरपश्चिमका केही भूभागलाई समेत छुने गरी उत्तर भारतको सबै राज्यमा ...