Khabar Dabali ४ बैशाख २०८३ शुक्रबार | 17th April, 2026 Fri
मुख्य समाचार

जुम्लामा विचित्रको नांगो जुलुस

काठमाडाैं । \'डोटी हामी जाँदैनौं, बरु रोटी खाँदैनौं । सुदुरपश्चिम चाँहिदैन, कर्णाली बेच्न पाइँदैन, शीर्ष नेता होसियार, हामो भविष्य अन्धकार छ’ जुम्लामा...

मध्यरातमा ठूलो झड्का, दोलखामा निरन्तर भूकम्प

काठमाडौं । १२ वैशाखको विनाशकारी भूकम्पपछि अझै पराकम्पन जान छोडेको छैन । गएराती पनि पनि दोलखालाई केन्द्रविन्दु बनाएर ४.८ रेक्टरस्केलको ठूलै पराकम्पन गए...

‘लिपुलेक नाकाः भ्रम र यथार्थ’ नामक पुस्तक बजारमा

काठमाडौँ । पछिल्लो समय चर्चाको केन्द्रमा रहेको लिपुलेक नाकाबारे केन्द्रित रहेर तयार पारिएको पुस्तक ‘लिपुलेक नाकाः भ्रम र यथार्थ’ आज सार्वजनिकिकरण गरिए...

एक महिनाभित्र नयाँ संविधानसँगै नयाँ सरकारः मन्त्री बस्नेत

भक्तपुर । उद्योग मन्त्री महेश बस्नेतले अबको एक महिनाभित्रै नयाँ संविधानसँगै नयाँ सरकार गठन हुने बताएका छन् । शनिबार नेकपा ९एमाले० भक्तपुर नगरपालिका...

श्रम आयोग गठन गर्न माग

काठमाडौं । ट्रेड युनियन आन्दोलनका अगुवाले संविधानको अन्तिम मस्यौदा तयार गरिरहँदा ११ वटा ट्रेड युनियनबाट पटक पटक  संयुक्त रुपमा उठाई राजनीतिक नेतृत्वसम...

चिराइतो खेतीप्रति कृषक आकर्षित

खोटाङ । जिल्लाका कृषक चिराइतो खेतीप्रति आकर्षित भएका छन् । अन्य बालीभन्दा कम झन्झटिलो र थोरै समयमै राम्रो मूल्य पाउने भएपछि उनीहरु यसप्रति आकर्षित भएक...

ट्रकमा आगजनी

धनगढी  । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने कैलाली जिल्लाको चौमाला सडकखण्डमा आज ना४ख८४८८ नं को मालबाहक ट्रकमा आगो लगाई क्षति पु¥याइएको छ । आगजनीबा...

यसकारण गोली चल्यो नवलपरासीमा

नवलपरासी । थरुहट प्रदेशको माग गर्दै आन्दोलनमा उत्रिएका आन्दोलनकारीले नवलपरासी क्षेत्र नम्बर ४ का एमाले सभासद बैजनाथ चौधरीको घर तोडफोड गरेपछि प्रहरीले ...

एमाले सभासदको घर तोडफोड गरेपछि नवलपरासीमा प्रहरीले गोली चलायो

नवलपरासी । थरुहट प्रदेशको माग गर्दै आन्दोलनमा उत्रिएका आन्दोलनकारीले नवलपरासी क्षेत्र नम्बर ४ का एमाले सभासद बैजनाथ चौधरीको घर तोडफोड गरेपछि प्रहरीले ...

पैँचो बजारः किसानदेखि उपभोक्तासम्म बरदान सावित हुँदै

बुटवल । किसानद्वारा घर घरमा उत्पादित स्वच्छ र ताजा सामान ल्याएर उपभोक्तालाई सुलभ रुपमा उपलब्ध गराउन थालेसँगै बुटवलमा सञ्चालित पैँचो बजार किसानदेखि उपभ...